काठमाडौं, १० माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भोलि (माघ ११ गते) मधेश बन्दको आवह्वान गरेको छ । आजपाले आह्वान गरेको मधेश बन्दको पूर्व सन्ध्यामा भातृ संगठन आईटी आर्मीले जनकपुरको जानकी मन्दिर परिसरको सरसफाइ गरे गरेको छ । सरसफाइ कार्यक्रम पश्चात मन्दिर परिसरमा आईआर्मीको टिमले परेडसमेत खेलेको थियो । राजनितिक दुर्गन्धलाई […]
काठमाडौं, १० माघ । आम जनता पार्टी (आजपा) को भातृ संगठन आईटी आर्मीको आयोजनामा जनकपुरको जानकी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । राजनितिक दुर्गन्धलाई सफाई नगरी देश विकाश नहुने ठहरका साथ सफाई अभियान जानकी भन्दिरबाट सुरु गरिएको आइटी आर्मीले जनाएको छ । उक्त सरसफाइ अभियानले भोलि (मंसिर ११ गते) का लागि आह्वान गरिएको […]
विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ छ । पुस महिनायता मन्दिरमा पर्यटकको संख्यामा बृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दास बताउनुहुन्छ । उहाँले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरुको भीडभाड हुने गरेको बताउनुभयो । मन्दिरमा दैनिक सयौंको संख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट पर्यटकहरु आउने गरेको पुजारी …
धनुषा –विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ । पुस महिनायता मन्दिरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दासले बताए । उनले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको भीडभाड हुने गरेको बताए। मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट पर्यटक आउने गरेको […]
हिन्दुहरुको पवित्र स्थलको रुपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल भइरहेको छ । त्यसका लागि केही वर्ष अघि जानकी मन्दिर परिसरमा लाग्ने बजारसमेत स्थानीयहरुकै पहलमा हटाइएको थियो । आन्तरिक तथा विभिन्न मुलुकबाट आउने हिन्दु धर्मावलम्बीलाई जानकी मन्दिर दर्शनका लागि असुविधा नभएको, चोरी तथा लुटपाट समेत हुने गरेको गुनासो बढ्न थालेपछि स्थानीयकै पहलमा मन्दिरभित्र लाग्ने बजार हटाइएको थियो ।त्यस यता, मन्दिर परिसर वरिपरि बजार लाग्दै आएको थियो । गरिब, निमुखा तथा साना
जनकपुरधाम : जानकी मन्दिरले बिजुलीबत्तीको वक्यौता ७८ लाख रुपैयाँ महसुल किस्ताबन्दीमा बुझाउने सहमति भएको छ।लाइन काटिदिने तीनदिने अल्टिमेटमपछि जानकी मन्दिर किस्ताबन्दीमा महसुल तिर्न सहमत भएको हो।जानकी मन्दिरले लामो समयदेखिको विद्युत् प्राधिकरणलाई ७८ लाख १३ हजार २९७ रुपैयाँ बुझाउन बाँकी छ। गत जेठ २३ गते प्राधिकरण जनकपुरधामले तीन दिनभित्र महसुल नतिरे लाइन काटिदिने चेतावनी दिएको थियो। तत्पश्चात् जानकी मन्दिरको व्यवस्थापन महिनामा ३ लाख २७ हजारको दरले किस्तामा महसुल तिर्न सहमत भएको हो।अब मासिक ३ लाख २७
छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमूना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र पनि हो । तस्वीर : रासस
२१ असोज, जनकपुरधाम । प्रदेशसभामा दुई तिहाइ सांसदको समर्थन पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जानकी मन्दिर पुगेका छन् । बुधबार विश्वासको मत लिएपछि बिहीबार जानकी मन्दिर पुगेका उनले त्यहाँका महन्थको गोडा ढोकेर आशिर्वाद लिएका छन् । मुख्यमन्त्री राउत महन्थ रामतपेश्वर दासको कार्यकक्षमै गएर आशिर्वाद लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । आशिर्वाद लिन पुगेका […]
जनकपुरधाम । जनकपुरको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर परिसरबाट होर्डिङ बोर्डहरु हटाइएको छ । शनिबार (आज) युवा अभियन्ताहरुले वर्षौँ देखी मन्दिर परिसरमा लगाइएको व्यवसायीक तथा राजनीतिक होर्डिङ बोर्डहरु हटाएका हुन्। युवा अभियन्ता सरोज मिश्रले धार्मिक क्षेत्रको कुनै ख्याल नगरी आफ्नो तस्बिर लगायतका सामग्रीहरु, होर्डिङ बोर्ड मन्दिर परिसरमा लगाउनाले मन्दिर क्षेत्र कुरुप बनाएको भन्दै हटाउने अभियान […]