प्रतिनिधिसभाका सांसद एवं एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी भएपछि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएको छ । नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका उनी बसेको ठाउँबाट उठ्न नसकेपछि अस्पताल पुर्याइएको एमाले उपसचिव मणिशंकर पोमुले जानकारी दिए ।
काठमाडौँ – बाढी पहिरोबाट भएको क्षतिएको स्थलगत निरिक्षण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मन्त्रीहरु ताप्लेजुङ र पाँचथर पुगेका छन्। प्रधानमन्त्री दाहालसहित गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, शहरी विकास मन्त्री सीता गुरुङसहित क्षतिको अवस्था बुझ्न गएका हुन्। निरिक्षण टोलीमा पूर्वमन्त्री एवं एमाले सांसदहरु योगेश भट्टराई, वसन्त नेम्वाङ पनि सहभागी छन्। प्रधानमन्त्रीसहितको […]
काठमाडौं : बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली सङ्खुवासभाको तुम्लिङटार पुगेको छ।
प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ, प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि…
पाँचथर- पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका थिए ।
नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअ...
अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठबाहेकका मन्त्री फेरिने भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार पाँचथरबाट वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धी नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई दस हजार ६ सय १६ मतको फराकिलो अन्तरले विजय प्राप्त गरेका हुन् । वसन्तकुमार नेम्वाङको लागि यो तेस्रो जित हो ।