पाँचथरमा नेम्वाङ र भीष्म आङदेम्वेबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी

काठमाडौं, ८ मंसिर । देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पाँचथरमा पूर्वमन्त्री द्धय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । नेकपा एमालेका नेम्वाङ र नेपाली कांग्रेसका आङदेम्वेबीच पछिल्लो मतपरिणाम अनुसार १७ मतान्तरको फरक छ । २ बजे सम्मको प्राप्त विवरणअनुसार नेम्वाङले २० हजार ३९८ मत सहित अग्रस्थानमा […]

सम्बन्धित सामग्री

पाँचथरमा रोचक प्रतिस्पर्धा : एमालेका बसन्तकुमार नेम्वाङ १७ मतले अगाडि

काठमाडौँ– पाँचथरमा एमालेका बसन्तकुमार नेम्वाङ र कांग्रेसका भीष्मराज आङदेम्वेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । हालसम्मको मतगणनामा एमालेका नेम्वाङ १७ मतले मात्रै अगाडि छन् । नेम्वाङले २० हजार ३ सय ९८ मत ल्याउँदा आङदेम्वेले २० हजार ३ सय ८१ मत ल्याएका छन् ।

पाँचथरमा वसन्त नेम्वाङ र भीष्म आङदेम्वेबीच १७ मतको टक्कर

पाँचथरमा पूर्वमन्त्रीद्वय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।