प्रत्येक नोटको आफ्नो मूल्य हुन्छ । सोही मूल्यका आधारमा सर सामग्री किनबेच हुने गर्छ । तर शून्य दरको नोटको मूल्य के त ? यस्तो नोट पनि छापिएको थियो भन्ने थाहा पाउँदा अचम्म लाग्ला । तर यो वास्तविकता हो । भारतमा विभिन्न दरका नोट छापिए जस्तै शून्य दरको नोट पनि छापिएको थियो । हाल भारतमा विभिन्न दरका नोट छापिने गरेको छ । यसमा १ रुपैयाँको नोटदेखि २ हजार रूपैयाँसम्मका छन् । तर भारतमा शून्य दरको नोट किन छापिएको थियो भन्नेबारे कौतुहल जाग्यो होला । यसबारे जानकारी लिऔं ।किन छापिएको थियो शून्