चोट साम्बालाई, पीडा एपिएफलाई

लिगका नौं खेलमा प्रभावशाली खेल पस्केकी साम्बा सोमबार भएको दशौं खेलमा भने चल्न सकिनन्। त्यसैले नेपाल पुलिस क्लबविरुद्धको खेल एपिएफका लागि जारी लिगकै कठिन खेल बन्न पुग्यो।

सम्बन्धित सामग्री

विष्णु रिमालको टिप्पणी : खेद्नेलाई, खेदिनेको पीडा कहाँ थाहा हुन्छ ?

काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले खेद्नेलाई खेदिनेको पीडा थाहा नहुने बताएका छ्न् । आज (सोमबार) विहानै सामाजिक सञ्जालमार्फत उनले अर्कालाई बिनासित्तैमा खेदेर दुःख दिनु र चोट पुर्याएर आनन्द लिन परपीडा भएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्- गुड मर्निङ्ग ! सामाजिक रुपमा कसैले गल्ती/कमी गरे ‘कमेण्ट’ आउनु वा […]

जेरी र संकरको सम्बन्ध विच्छेद भएकै हो त !

काठमाडौं, ४ कात्तिक । लोक गायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान संकर श्रेत्रीले सम्बन्ध विच्छेद गरेको खबर बाहिरीएको छ । जेरीले सामाजिक सञ्जालमा एक भावुक पोस्ट गर्दै काठमाडौं जिल्ला अदालतमा भएको पृष्टि गरेकी छिन् भने अर्कोतिर श्रेत्रीले पनि ‘चोट माथि नुन छर्कनेहरुलाई के थाहा मनको पीडा’ भन्दै टिकटक बनाएका छन् । उनीहरु दुवैको भावुक […]

घाइते डिकबहादुरको पीडा: उपचार नपाएर अपाङ्ग हुन नपरोस्

झापा– बिर्तामोड–१ का डिकबहादुर विश्वकर्मा कात्तिक ३० गते दशैँ मनाएर विराट चोकबाट घर फकिँदै थिए । उनी सवार मे. ८ प ५२९८ नम्बरको स्कुटरलाई नम्बर नखुलेको कारले दमक चोकमा ठक्कर दियो । ठक्करबाट उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्यो । खुट्टा अहिले पनि राम्रोसँग चल्दैन । दुर्घटनापछि उनले बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लामोसमय उपचार गराए । […]

'काल्पनिक कथाको फिल्म हेरेर रुने म आफ्नै आमाको मृत्युमा रुन सकिनँ...'

मलाई राम्ररी थाहा छ मनभित्र भएको श्रद्धा, माया, ममता, स्नेह आदि कुराको मूल्यांकन गर्न कसैले सक्दैनन्। मैले चिच्याएर रोएको मात्र देख्ने आँखाहरुले मेरो मनभित्र भएको आमाप्रतिको माया, आमा गुमाउनु पर्दाको पीडा र त्यो पीडाले दिने चोट साथै अब बुवाले बिताउनु पर्ने एक्लोपन देख्न सक्दैनन्।

ढाड दुख्ने समस्या छ भने यस्ता उपाय अपनाउनुस्

उमेर बढ्दै जाँदा ढाड दुख्छ तर गलत तरिकाले उठ्ने बस्ने गर्दा, चोट लाग्दा, खानपानमा गडबडी, गर्भावस्था र अन्य कारणले पनि ढाड दुख्न सक्छ । ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने समस्या आइलाग्छ । एकै ठाउँमा बसिरहँदा समस्या झन् चर्किन्छ ।  त्यसैले हल्काफुल्का काम गरिरहनुस् र शारीरिक गतिविधि कुनै हालतमा बन्द नगर्नुस् ।  ढाड मांसपेशी, डिस्क, नसा र हाडहरूको जटिल संरचना हो । यीमध्ये कुनै एकमा समस्या हुँदा पनि ढाड दुख्न थाल्छ । सामान्यदेखि लिएर गम्भीर कारणले पनि ढाड दुख्छ ।  धेरैजसो ५० वर्षतिरक...

‘न्याय’को छायामा मुस्कान

एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई न्याय होइन थप पीडा पो दिने गरी फैसला गरेछ, दुई वर्ष लगाएर फर्किएको मेरो मुस्कान न्यायालयले फेरि खोस्न खोजेजस्तो लागिरहेको छ।पर्सा जिल्ला अदालतले मुस्कान खातुनलाई एसिड (तेजाब) हान्ने अभियुक्तलाई एक वर्ष र एसिड हान्न अह्राउने अभियुक्तलाई चार वर्ष कैद सजाय तोकेको छ। घ

दुर्घटनामा परेर अपांगता हुनेहरुको पीडा, परिचयपत्रले भत्ता पाउने आशा

दाङ – लमही नगरपालिका– ८ सतबरिया निवासी रघुनाथ चौधरी गत माघ ८ गते आफ्नो दाइको घरको छाना छाउँदै थिए। एक्कासी छानाबाट लड्न पुगेका चौधरीको गर्धनमा चोट लाग्यो। अचेत अवस्थामा अस्पताल पु¥याइयो। उपचार गरेर उनको ज्यान त बच्यो तर अहिले अपांगताको जीवन बिताउनु परेको छ। उपचार गर्दागर्दै आठ लाखभन्दा बढी खर्च भैसकेको छ। पहिला ज्याला मजदुरी […]

‘तुरिएको निजामती सेवा र कर्मचारीका पीडा’

‘शक्ति र स्रोतमा पहुँच भएकाले पीडाका स्वरलाई किनारामा पार्ने निरङ्कुश र अविवेकी राज्यको चरित्र हो । पहुँच नभएका र राज्य शक्तिको दुरुपयोग नगर्ने मनसाय राखेकाहरूको चोट दर्दनाक र कारुणिक हुन्छ । तर पनि सुनिँदैनन् । यस्ता आवाजलाई स्वार्थ समूहले आफ्नो अनुकूलतामा व्याख्या गर्छ र शासकीय शक्तिलाई आफ्नो पक्षमा अनुकूलन गर्छन् । विभिन्न माध्यम अपनाइ निहित […]

म अब पीडा खप्न सक्दिनँ

म अब पीडा खप्न सक्दिनँ कति दिन्छौँ चोट रातदिन ए भूकम्प ! तिमीले मा¥यौ सन्तान मेरो कति कति छियाछिया बनायौ मेरो छाती सहेर तिम्रो विपत्ति अति माटो नै भयो सबै सम्पत्ति । आयो राति उर्लेर सुनकोसी बगायो सबैलाई एकैचोटि पुरिए मेरा सन्तानहरुबगरमा देखिए लास बनेर एकैचोटि कति सहनु मैले पीडा अबतिमी दु:ख दिन्छौ जब जबके म मेरो सिन्धु छोडेर जाऊँ अब ? आफ्नै आँगनमा सन्तानको लासए प्रकृति ! हामी सबै होइनौँ बदमास लुटेरहरुलाई मुक्ति दिएरगर

‘घाउ’

चोट पनि कति अनौठा अनौठाका हुँदारेछन्। केही देखिएर त कति लुकेर दुख्ने रहेछन्।। पराइलाई पीडा, आफन्त मुस्कुराउने रहेछन्। विचित्रको संसार लुकेरै वार गर्ने रहेछन्।। कतिले त राम्रो बाटोमा हिँडेको भन्दै डाहा गरे। आफ्नैले बाटो छेकेरै सांघातिक हमला गरे। अविचलित यात्रा जीवनको मुस्कुराउँदै हिँड्यो। न कतै डाहा गर्यो, न कसैको खुट्टा तान्दै हिँड्यो। बरु मृत्युलाई पनि सधैँ चुनौति नै दिउँ भन्छ। आफ्नै पिडा लुकाएर अरुको लागि जीउँ भन्छ।। तर काम नभएकाहरु खुट्टा तानिरहन्छन्। आफ्नो सबै शक्ति व्यर्थ अनर्थ खर्चीरहन्छन्। तिखो नोकले घोचेको शरीर झनझन् प्रबल। गुमचोट त कति छन् कति, जीवन छ सबल।। क्रान्ति र परिवर्तनका लागि समर्पण छ घाउ। चोट दिनभन्दा आउ सँगै हातेमालो गरौँ आउ।। भुलिन्छ पुराना घाउ वाचा गरौँ सँगै अघि बढौँ। संस्कार बदलौँ, आफू आफैँलाई परिवर्तन गरौँ।। क्रान्तिकारिता देखाइ लठ्ठ भाषण मात्र नगरौँ। व्यवहारिकताको सरल र राम्रो बाटोमा हिँडौ।। (खिमराज चालिसे, चंडिगढ)