‘शक्ति र स्रोतमा पहुँच भएकाले पीडाका स्वरलाई किनारामा पार्ने निरङ्कुश र अविवेकी राज्यको चरित्र हो । पहुँच नभएका र राज्य शक्तिको दुरुपयोग नगर्ने मनसाय राखेकाहरूको चोट दर्दनाक र कारुणिक हुन्छ । तर पनि सुनिँदैनन् । यस्ता आवाजलाई स्वार्थ समूहले आफ्नो अनुकूलतामा व्याख्या गर्छ र शासकीय शक्तिलाई आफ्नो पक्षमा अनुकूलन गर्छन् । विभिन्न माध्यम अपनाइ निहित […]