दुर्घटनामा परेर अपांगता हुनेहरुको पीडा, परिचयपत्रले भत्ता पाउने आशा

दाङ – लमही नगरपालिका– ८ सतबरिया निवासी रघुनाथ चौधरी गत माघ ८ गते आफ्नो दाइको घरको छाना छाउँदै थिए। एक्कासी छानाबाट लड्न पुगेका चौधरीको गर्धनमा चोट लाग्यो। अचेत अवस्थामा अस्पताल पु¥याइयो। उपचार गरेर उनको ज्यान त बच्यो तर अहिले अपांगताको जीवन बिताउनु परेको छ। उपचार गर्दागर्दै आठ लाखभन्दा बढी खर्च भैसकेको छ। पहिला ज्याला मजदुरी […]