काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले खेद्नेलाई खेदिनेको पीडा थाहा नहुने बताएका छ्न् । आज (सोमबार) विहानै सामाजिक सञ्जालमार्फत उनले अर्कालाई बिनासित्तैमा खेदेर दुःख दिनु र चोट पुर्याएर आनन्द लिन परपीडा भएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्- गुड मर्निङ्ग ! सामाजिक रुपमा कसैले गल्ती/कमी गरे ‘कमेण्ट’ आउनु वा […]