‘न्याय’को छायामा मुस्कान

एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई न्याय होइन थप पीडा पो दिने गरी फैसला गरेछ, दुई वर्ष लगाएर फर्किएको मेरो मुस्कान न्यायालयले फेरि खोस्न खोजेजस्तो लागिरहेको छ।पर्सा जिल्ला अदालतले मुस्कान खातुनलाई एसिड (तेजाब) हान्ने अभियुक्तलाई एक वर्ष र एसिड हान्न अह्राउने अभियुक्तलाई चार वर्ष कैद सजाय तोकेको छ। घ

सम्बन्धित सामग्री

संगीतकार आलोकश्रीले ल्याए ‘मीठो मुस्कान’

काठमाडौं । संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ ल्याएका छन् । डेभिड शंकर र अस्मिता अधिकारीको स्वर रहेको गीतमा सञ्जु अधिकारीको शब्द छ । मेरो मुस्कान बनिदेऊ न मेरै खुसी बनिदेऊ न जुनी जुनी सँगै काट्ने मीठो वाचा गरिदेऊ न गीतले प्रेमजोडीले एकअर्काको प्रशंसाको भाव प्रस्तुत गरेको छ । लिरिकल भिडियो निर्माण गरिएको गीतलाई ‘म्युजिक […]

पीडा भुलेर मुस्कान साट्दै

पीडा भुलेर मुस्कान साट्दै जिउनलाई पिएँ,तिम्रा मिठा वाचाकसम सम्झिदै कतिकति पिएँ। सुनसान सडकमा एक्लै कहिले पिएर कति लडें,खुशी साट्दै जमघटमा कहिले मदहोशीमा रहें।...

वनमन्त्री यादवले भने, ‘देशको थप जिम्मेवारीका कारण ‘मुस्कान’ खेल्दिन’

वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफूले फिल्म अभिनय नगर्ने बताएका छन् । सोमबार ‘मुस्कान’ फिल्म अभिनय गर्न लागेको समाचार बाहिर आएपछि मन्त्री यादवले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म अभिनय नगर्ने बताएका हुन् ।अभिनेता रमित ढुङ्गानाको निर्देशन रहने फिल्म ‘मुस्कान’ मा काम गर्न प्रस्ताव गरे पनि मन्त्रालय र देशको थप जिम्मेवारीका कारण फिल्ममा अभिनय नगर्ने उनले बताएका छन् । उनले लेखेका छन्, ‘‘मुस्कान’ फिल्मको विषयलाई लिएर अहिले विभिन्न सञ्चारमाध्यम र स

अमेरिकी उपविदेशमन्त्रीले भेटिन् मुस्कान खातुन र भूमिकालाई

काठमाडौं– नेपालमा भ्रमणका क्रममा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भूमिका श्रेष्ठ र मुस्कान खातुनलाई भेट गरेकी छिन् । अधिकारकर्मीद्वय मुस्कान र भूमिकालाई जियाले शुक्रवार भेटेकी हुन् । तेजाब हमला अन्त्यका लागि भूमिका निभाएकी मुस्कान र श्रेष्ठलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०२१ र २०२२ मा अन्तर्राष्ट्रिय साहसी महिलाको पुरस्कार दिएको थियो । उपविदेशमनत्री जिया आज काठमाडौं […]

मुस्कान खातुनलाई जनसेवाश्री प्रदान

काठमाडौं, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार मुस्कान खातुनलाई जनसेवाश्री मानपदवी प्रदान गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस

मुस्कान खातुनको ‘बायोपिक’ का लागि वीरगञ्ज महानगरको पाँच लाख सहयोग

२० पुस, वीरगञ्ज । एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनको जीवनकथामा आधारित रहेर चलचित्र निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । चलचित्र ‘मुस्कान’ का लागि नगरप्रमुख विजयकुमार सरावगीले मंगलबार फिल्म निर्माता रमित ढुंगानालाई पाँच लाखको चेक हस्तान्तरण गरे । रमित ढुंगाना फिल्म प्रडक्सन प्रालिले एसिड आक्रमण घटनासँग जोडेर मुस्कानको बायोपिक […]

मुस्कान खातुनको बायोपिक बन्ने

काठमाडौं । तेजाब आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् । सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् । […] The post मुस्कान खातुनको बायोपिक बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवक पुनः पक्राउ

वीरगञ्ज। प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका(७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय समशाद मियाँलाई पक्राउ गरेको हो । उनले वि.स.२०७६ भदौ २० गते वीरगञ्ज-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई एसिड प्रहार गरेका थिए […]

एउटा साइकलले दिएको मुस्कान

जनकपुरधाम-  एउटा साइकलले भारतीय चेलीको मुखमा मुस्कान ल्याएको छ । प्रदेश २ मा सञ्चालनमा रहेको मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत सरकारी स्कुलमा अध्ययनरत्त छात्राहरुलाई प्रदेश सरकारले साइकल दिदैँ आएका छन् । आइतबार जनकपुरधाम स्थित रहेको जानकी माविमा कक्षा ८ पास गरेर ९ मा गएका छात्राहरुलाई साइकल दिइएको थियो तर एकजना छात्रालाई भने भारतीय […]

मुस्कान र टाकुरा

जहाँ मालिङ्गोहरू मिठो धुन निकालेर बाँसुरीमा बज्न प्रतिबन्धित छन् अनि पनि विनायोहरू छुप्दै बज्न खोज्छन् चुकको घैलो घोप्ट्याएर त्यो मुठी उज्यालो छर्न बाँचिरहनेछ मसामुन्ने टाकुरामा उभिएको मुस्कान ।...