काठमाडौं । मैनादेवी फाउन्डेसनले आयोजना गरेको एकदिने फोहोर टिप्ने दौड प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार बिहान काठमाडौंको हात्तीसारमा भएको प्रतियोगितामा ठूलो संख्यामा युवायुवती सहभागी भए । सरसफाइसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको दौडमा युवाको उत्साहपूर्ण सहभागिता थियोे ।
प्रतियोगितामा सहभागीले ६ किलोमिटर दौडँदै निर्धारित नियममा रहेर फोहोर टिपेका थिए । दौड...