लुम्बिनी प्रदेशको नयाँ बजेट करिब ४१ अर्ब

नेपाल समाचारपत्र, बुटवल । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट विस्थापन गरी लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपियाँबराबरको नयाँ बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गर्नु भएको हो । कुल बजेटमध्ये चालू खर्चतर्फ […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको पाँच महिनामा १३ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १३.३८ प्रतिशतमात्र बजेट खर्च भएको छ । पाँच महिनाको अवधिमा भएको यस प्रकारको खर्च न्यून मात्रामा हो । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म चालूतर्फ १८.८३ र पुँजीगततर्फ ९.४१ प्रतिशत बजेट खर्च भएको हो । प्रदेशको कुल बजेट ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेकोमा मंसिर […]

लुम्बिनी प्रदेश सरकारद्वारा राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

काठमाडौँ । लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ । प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषद्को बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तीव्र रूपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन […]

लुम्बिनी प्रदेश सरकारको राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ ।  प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषदको बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तिव्र रुपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । ब

लुम्बिनीको बजेटमा अन्य प्रदेशको योजना,  कपी पेस्टको कमाल !

लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेट बागमती, गण्डकी र कर्णाली प्रदेशको बजेटको नक्कल गरेको पाइएको छ । अर्कै प्रदेशका योजनालाई बजेटमा समावेश गरिएपछि  बजेट नक्कल गरेको पाइएको हो ।चालु आर्थिक वर्षका लागि प्रस्तुत योजना तथा कार्यक्रममा अन्य प्रदेशका चारवटा योजनाका लागि करिब पौने करोड रकम विनियोजन भएको छ । यसबाट प्रदेश सरकारको कार्यक्षमतामाथि नै प्रश्न उब्जेको भन्दै आलोचना भएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब ६३ करोड ५७ लाख रु

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत भएको बजेट बुधबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो।...

लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० का लागि ४२ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा बुधबार ४२ अर्ब ६३ करोड ५७ लाख बजेट प्रस्तुत गरेका हुन् । मन्त्री खड्काले कुल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ […]

लुम्बिनी प्रदेश बजेट : राजधानीको व्यवस्थापनमा जोड

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा गौरवका आयोजनाका रुपमा प्रदेशको राजधानीको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । सरकारले आगामी आवमा राजधानी व्यवस्थापनको कार्य सम्पन्न गरी रुपन्देहीस्थित प्रदेशका केन्द्रीयस्तरका निकाय स्थायी राजधानीमा स्थानान्तरण गरिने प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । सरकारले प्रदेश राजधानी व्यवस्थापनका लागि दाङको देउखुरीमा रहेको राप्ती प्राविधिक …

एमालेको प्रतिक्रिया– लुम्बिनी प्रदेशको बजेट टुक्रे आयोजनामा केन्द्रित

लुम्बिनी प्रदेश  सरकारले बुधबार प्रस्तुत गरेको बजेट टुक्रे आयोजनामा केन्द्रित भएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ ।   एमाले संसदीय दलका  उपनेता बैजनाथ चौधरीले  नीति सही भएपनि नीतिसँग मिल्ने खालको बजेट नआएकोले बजेटले प्रतिफल दिन नसक्ने प्रतिक्रिया दिए । ‘नीति  राम्रो देखिए पनि बजेटमा भाषा मिलाएर सबै योजनाहरूमा रकम राखिएको छ’, उनले रातोपाटीसँग भने, ‘तर टुक्रे आयोजनामा निकै कम बजेट राख्दा  कार्यान्वयन गर्नको लागि समस्या देख

लुम्बिनी प्रदेशको बजेट ३७ अर्बभन्दा माथि नजाने

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले कृषि,स्वास्थ्य,शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको बताएका छन् । उनले टुक्रे योजना भन्दा पनि एकीकृत र परिमाण देखिने गरी योजना ल्याउने तयारीमा प्रदेश सरकार छलफलमा लागेको बताएका हुन् । रिपोर्टर्स क्लब  लुम्बिनी प्रदेशले आज बुटवलमा  गरेको साक्षात्कार कार्यक्रममा बोल्दै क्षेत्रीले खाद्यान्न आयात कम हुने गरी कृषि कार्यविधि बनाएर कृषकलाई सहुलियत दिने र व्याजमा अनुदान उपलब्ध गराउने नीति ल्याउन लागेको बताए ।

लुम्बिनीको बजेट अन्योलमा

काठमाडौं, साउन १ । आफूसँग बहुमत रहेको दाबी गर्दै आएका लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न बहुमत जुटाउन नसकेपछि बिहीबार सदन छाडेर भागेका छन्। बजेट सदनमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची नाघेर बिहीबार मुख्यमन्त्री, मन्त्री र सत्तारुढ दल एमालेका सांसदले सदन बहिष्कार गरेका हुन्। जसका कारण साउन १ गतेदेखि लागु हुने प्रदेशको बजेट अलपत्र […]