लुम्बिनी प्रदेश सरकारद्वारा राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

काठमाडौँ । लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ । प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषद्को बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तीव्र रूपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन […]