लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० का लागि ४२ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा बुधबार ४२ अर्ब ६३ करोड ५७ लाख बजेट प्रस्तुत गरेका हुन् । मन्त्री खड्काले कुल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ […]