लुम्बिनी प्रदेश सरकारको राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ ।  प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषदको बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तिव्र रुपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । ब