लुम्बिनी प्रदेशको पाँच महिनामा १३ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १३.३८ प्रतिशतमात्र बजेट खर्च भएको छ । पाँच महिनाको अवधिमा भएको यस प्रकारको खर्च न्यून मात्रामा हो । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म चालूतर्फ १८.८३ र पुँजीगततर्फ ९.४१ प्रतिशत बजेट खर्च भएको हो । प्रदेशको कुल बजेट ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेकोमा मंसिर […]

सम्बन्धित सामग्री

लुम्बिनीमा बजेट कार्यान्वयन निरासाजनक, ७ महिनामा पुँजीगत खर्च १९ प्रतिशत

लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन निरासाजनक देखिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा जम्मा २१.८५ प्रतिशत बजेट खर्च गरेको छ। त्यसमा पुँजीगततर्फ जम्मा...

११ महिनामा आधा बजेट मात्रै खर्च

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा आधा मात्र बजेट मात्रै खर्च गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा प्रदेश सरकारले ५०.२७ प्रतिशत मात्र बजेट खर्च गरेको हो । शत प्रतिशत बजेट खर्च गर्नका लागि प्रदेश सरकारले एक महिनामा करिब ५० प्रतिशत बजेट खर्च गर्नु पर्ने देखिन्छ । यस्तो अवस्थामा शतप्रतिशत […]

११ महिनामा आधा बजेट मात्रै खर्च

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा आधा मात्र बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्ससम्ममा प्रदेश सरकारले ५०.२७ प्रतिशत मात्र बजेट खर्च गरेको हो । शत प्रतिशत बजेट खर्च गर्नका लागि प्रदेश सरकारले एक महिनामा करिब ५० प्रतिशत बजेट खर्च गनुपर्ने देखिन्छ । यस्तो अवस्थामा शत […]

महिनामा ३ प्रतिशत पनि भएन पुँजीगत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारले एक महिनामा तीन प्रतिशत पनि बजेट खर्च गर्न सकेको छैन । प्रदेश सरकारले माघ मसान्तसम्म गरेको विकास बजेटअनुसार यस्तो अवस्था पाइएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघ मसान्तसम्ममा प्रदेश सरकारले १८.६३ प्रतिशतमात्र विकास बजेट खर्च गरेको छ । जुन खर्च एक महिनामा तीन प्रतिशत पनि होइन । बजेट भएर […]

६ महिनामा १८.४५ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २० प्रतिशत पनि बजेट खर्च हुन सकेको छैन । ६ महिनाको अवधीमा १८.४५ प्रतिशत मात्र बजेट खर्च भएको छ । ६ महिनाको अवधीमा भएको यस प्रकारको खर्च न्युन मात्रामा हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म चालुतर्फ २३.४३ र पुँजीगततर्फ १४.८२ प्रतिशत बजेट खर्च भएको हो […]

लुम्बिनी प्रदेश : २२ दिनमा ७ अर्ब १९  करोड खर्च

लुम्बिनी प्रदेशमा असार महिनामा मनलाग्दी खर्च  भएको छ । जेठ महिनाको मसान्तसम्म १८ अर्ब ५६ करोड ५१ लाख  बजेट खर्च गरेको सरकारले असार महिनाको  २२ गते बुधबारसम्म २५ अर्ब ३५ करोड खर्च  गरेको छ । असार महिनाको २२ दिनमा ७ अर्ब १९ करोड खर्च भएको देखिन्छ ।प्रतिशतको हिसाबले जेठ मसान्तसम्म कुल ४५ प्रतिशत खर्च गरेको प्रदेश सरकारले यो २२ दिनमा १५ प्रतिशत वृद्धि गरी ६० प्रतिशत पुर्याएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले अहिले

लुम्बिनी प्रदेश बजेट खर्च११ महिनामा आधा पनि पुँजीगत खर्च भएन

लुम्बिनी प्रदेशमा ११ महिनाको अवधीमा पुँजीगत खर्च आधा हुन सकेको छैन । यसले विकास निर्माणको कामले गति लिन नसको अवस्था देखाउँछ ।संघीय सरकारले पुँजीगत खर्च शतप्रतिशत गर्न पटक पटक आग्रह गर्दै आएको छ । तर त्यसको व्यवहारीक रुपमा भने कार्यान्वयन हुन सकेको छैन । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०७८÷०७९ को जेठ मसान्त सम्म ४५ […]

लुम्बिनी सरकारको बजेट खर्च ११ महिनामा ४५ प्रतिशतमात्र

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा ४५ प्रतिशतमात्र बजेट खर्च गरेको छ । प्रदेश सरकारले पुँजीगत तर्फ ४५.१८ प्रतिशत र चालुतर्फ ४५.६१ प्रतिशत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालय, बुटवलका अनुसार लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा पुँजीगत तर्फको २२ अर्ब ४७ करोड १५ लाख ९४ हजारमध्ये जेठ मसान्तभित्र १० अर्ब १ करोड खर्च भएको छ । यस्तै चालुतर्फ १८ अर्ब ४८ करोडमध्ये ८ अर्ब ४३ करोड खर्च भएको छ ।पुँजीगत तर्फको करिब १२ अर्ब रकम प्रदेश सरकारले एक महिनामा खर्च गर्न नसक्

लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६ महिनामा १५ प्रतिशत मात्रै

लुम्बिनी प्रदेशमा आधा आर्थिक वर्ष बित्दा बजेट खर्चको  प्रगति निराशाजनक छ । त्यसमा पनि विकास बजेटको खर्च दर अत्यन्त न्यून छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्त सम्मको बजेट खर्च हेर्दा १५.४६ प्रतिशत मात्रै भएको छ ।६ महिनामा प्रदेशमा पुँजीगत बजेटको खर्चदर जम्मा १२ प्रतिशत रहेको छ भने चालु खर्च १८ प्रतिशत रहेको छ । त्यस्तै, कुल बजेट १५.४६ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका प्रमुख दीपक ज्ञवालीले रातोपाटीलाई बताए ।कुन मन्त्रा

लुम्बिनी प्रदेशमा १० महिनामा ४९ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था अहिलेसम्म निराशाजनक देखिएको छ । चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै कम देखिएको हो ।लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा पुँजीगत बजेटको खर्चदर जम्मा ४६.१७ प्रतिशत छ । चालुतर्फ भने १७ अर्ब २१ करोड बजेटमध्ये ९ अर्ब १८ करोड अर्थात् ५३.३६ प्रतिशत खर्च भएको छ ।चालु आर्थिक वर्षका लागि छुट्याइएको २० अर्ब २४ करोड विकास बजेटमध्ये वैशाख मसान्तसम्म ९ अर्ब ३४ करोड ४६ लाख खर्च भएको छ । आर्थिक वर्षको बाँकी