मधेस प्रदेशमा चढ्यो चुनावी रंग

सत्तारूढ अर्को दल माओवादी केन्द्रले पनि चुनावी कार्य योजनासहित आफ्ना नेता–कार्यकर्तालाई गाउँगाउँमा परिचालन गरेको छ। केन्द्रीय नेताहरू कार्यकर्ता प्रशिक्षण र गाउँ जागरण अभियानलाई तीव्रता दिएको छ। माओवादीले चुनाव केन्द्रित अभियानअन्तर्गत मधेस प्रदेशमा प्रशि...

सम्बन्धित सामग्री

नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौ: नेत्री अन्सारी

जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिएकी छन्।...

कांग्रेसले चुनावी प्रक्रियाबाटै मधेसमा दलको नेता चुन्ने

सहमति जुट्न नसकेपछि कांग्रेसको मधेश प्रदेस कमिटीले चुनावी प्रक्रियाबाटै दलको नेता चयन गर्ने भएको छ। कांग्रेसको मधेस प्रदेश समितिको बिहीबार बसेको वैठकले संसदीय दलको नेता छनौट गर्न तीन सदस्य निर्वाचन समिति...

चुनावी परिणामले मधेस प्रदेश सरकारका मन्त्रीहरुमा निराशा

धनुषा - मधेस सरकारका मन्त्रीहरुका लागि यो चुनावले निराशा ल्याएको छ । प्रदेशका तीन जना  प्रमुख मन्त्रीहरु पराजित भएका छन् । मंसिर ४ गते भएको चुनावमा मुख्यमन्त्रीसहित ६ जना चुनावी मैदानमा उत्रिएका थिए जसमध्ये मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधनप्रसाद महतो पराजित भएको निर्वाचन आयोगले जनाएको छ । ‘प्रदेश सरकारको कामकाजले नागरिक असन्तुष्ट रहेको ...

मधेस प्रदेश सरकारका तीन मन्त्री पराजित, चार जना पुनः निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् । मुख्यमन्त्रीसहित चार जना मन्त्रीमध्ये पुनः निर्वाचित भए । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, […]

मधेस प्रदेशका माओवादी मन्त्री भन्छन्– हामीलाई मुख्यमन्त्रीले केही भनेका छैनन्

मधेस प्रदेशका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरूले शुक्रबार दिनभरमा पनि राजीनामा नगरे मुख्यमन्त्री लालबाबु राउतले पदबाट हटाउने भएका छन् । केन्द्र सरकारको गठबन्धन फरिएसँगै त्यसको असर मधेस प्रदेश सरकारमा पनि परेको हो । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चुनावी तालमेल गर्न नेकपा एमालेसँग पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारमा सामेल जसपाका चार मन्त्रीलाई बिहीबार हटाएका थिए । जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले श

काँग्रेस मधेस प्रदेश बैठक : चुनावी अभियानमा लाग्न निर्देशन

नेपाली काँग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेको छ । बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ ।प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठकाअनुसार बैठकले मातहतका निकायहरूलाई निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरि सम्पूर्ण समिति, विभाग, भातृ संघ संस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको छ ।य

मधेस प्रदेश : गठबन्धन घटकबीच कतै तालमेल, कतै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले कतै आपसमा तालमेल गर्ने, कतै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । सोमबारदेखि जारी पाँच दलीय गठबन्धनको बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।बैठकपछि जारी चार बुँदे सहमतिपत्र अनुसार सत्ता गठबन्धन घटकबीच चुनावी तालमेल हुन नसकेका पालिकामा आपसमै मित्रवत् प्रतिस्पर्धा हुनेछ । गठबन्धनमा आवद्ध सबै दलबीच सहमति हुन नसकेका पालिकामा दुई वा दुईभन्दा बढी दलबीच तालमेल गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग भने गठबन्धनमा आवद्ध कुनै पनि दलले

मधेस प्रदेशमा चुनावी तालमेलबारे छलफल गर्न गठबन्धन दलको बैठक बस्दै

केन्द्रीय तहमा सत्तारुढ गठबन्धनको कुराकानी भइरहँदा प्रदेशस्तरमा पनि गठबन्धनका लागि दलहरू एकजुट भएका छन् । मधेस प्रदेशमा स्थानीय तहमा पनि चुनावी गठबन्धन र तालमेलबारे छलफल गर्नका लागि नेपाली काँग्रेसको मधेस प्रदेश कार्यालयमा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सत्तासीन राजनीतिक चार दलको बैठक बस्न लागेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सचिव योगकुमार बरबरीया जीवनले जानकारी दिए । सो बैठकमा सहभागी हुने दलले आ–आफ्नो पार्टी संगठनको अवस्थाबारे, चुनावी तालमेल र गठबन्धनको वि

चुनाव नजिकिएसँगै राजनीतिक दलद्वारा मधेस प्रदेश केन्द्रित कार्यक्रमलाई तीव्रता

काठमाण्डाै - स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरुले मधेस प्रदेश केन्द्रित कार्यक्रम गर्न थालेका छन् । मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका हुन् । धेरैजसो स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुगेका छन्  । मुख्य राजनीतिक दलक...

मधेश प्रदेशमा एमाले र लोसपाबीच चुनावी तालमेल

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा चुनावी तालमेल गरेका छन् । एमाले र लोसपाले १/१ सीट बाँड्दै चुनावी तालमेल गरेका हुन् । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनलले संयुक्त विज्ञप्ति प्रकाशित गरी तालमेलको जानकारी गराएका हुन् । विज्ञप्तिअनुसार एमाले उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रूपाकुमारी यादवलाई मतदान गर्ने सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले पनि ता...