नेपाली काँग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेको छ । बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ ।प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठकाअनुसार बैठकले मातहतका निकायहरूलाई निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरि सम्पूर्ण समिति, विभाग, भातृ संघ संस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको छ ।य