कांग्रेसले चुनावी प्रक्रियाबाटै मधेसमा दलको नेता चुन्ने
सहमति जुट्न नसकेपछि कांग्रेसको मधेश प्रदेस कमिटीले चुनावी प्रक्रियाबाटै दलको नेता चयन गर्ने भएको छ।
कांग्रेसको मधेस प्रदेश समितिको बिहीबार बसेको वैठकले संसदीय दलको नेता छनौट गर्न तीन सदस्य निर्वाचन समिति...