ई–कमर्श कम्पनी ‘किन्निहो डटकम’ सुरु

काठमाडौं। दैनिक रुपमा आवश्यक पर्ने सबै सामानलाई एकै ठाँउबाट उपलब्ध गराउने गरी आजदेखि ‘किन्निहो डटकम’ नामक ई–कमर्श कम्पनी सुरु भएको छ। कोरोना महामारीको समयमा सबै किसिमका ग्राहकलाई सेवा दिन भन्दै किन्नेहो डटकम सुरु भएको हो। कम्पनीले एक महिनासम्म निशुल्क सेवा दिने कम्पनीका सीईओ नरेश पोखरेलले बताए।

सम्बन्धित सामग्री

कामना सेवाको कार्डमा ई–कमर्श सुविधा

काठमाडौं, १३ असोज । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले डेबिट तथा क्रेडिट कार्डमा E-Commerce सुविधा समावेश गरेको छ । कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो E-Commerce सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न […]

बैंक अफ काठमाण्डूको कार्डबाट ई-कमर्श कारोबार गर्दा नगदफिर्ता हुने

काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरूको आउँदै गरेको महान चाडपर्वहरू लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई-कमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ। बैंकको कार्डबाहक ग्राहकले विभिन्न ई-कमर्श प्याटफर्मबाट सामान तथा सेवाहरू खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरुले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता […]

ई–कमर्श ब्राण्ड हब ‘भेषभूषा’ सञ्चालनमा, अनलाइन शपिङको भीडमा नयाँ प्लेट फर्म

सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू पाइने ई–कमर्श ब्राण्ड हब ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ । सोमवार राजधानीमा आयोजित कार्यक्रमबीच नायक राजेश हमालले ‘भेषभूषा डटकम’को उद्घाटन गरेका हुन् । स्वदेशी तथा विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष दीपक पाण्डेले तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ शहर...

सञ्चालनमा आयो ई–कमर्श कम्पनी ‘भेषभूषा’

नेपाली उत्पादनको प्रबद्र्धन गर्ने लक्ष्यसहित आजदेखि ई–कमर्श कम्पनी भेषभूषा सञ्चालनमा आएको छ । स्वदेशी र विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धीत सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको हो ।कम्पनीका अध्यक्ष दीपक पाण्डेले नेपाली उपभोक्ताको आवश्यक्ता महसुस गरेर भेषभूषा  नामक ई–कमर्श कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए । उनले स्वदेशी र विदेशी ब्राण्डका कम्पनीहरूसँगको सहकार्यमा यो कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए ।‘भेषभूषामा हरेक नेपाली

आउँदै छ नयाँ ई-कमर्श कम्पनी बिज बजार, आईपीओ पनि जारी गर्ने

नेपालको अनलाइन बजार फराकिलो बन्दै गएको छ । एकपछि अर्को गर्दै कम्पनी थपिदै गएका छन् भने प्रतिस्पर्धा पनि तीव्र छ ।  यही प्रतिस्पर्धाको बीचमा अर्को ई-कमर्श प्लेटफर्म आउँदै छ, बिज बजार । असोज १ गतेदेखि सुरु हुन लागेको बिज बजार पब्लिक कम्पनी हो, जसले निकट भविष्यमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने योजनासमेत बनाएको छ ।  १८ महिनाको तयारी पछि बिज बजार सुरु हुन लागेको कम्पनीका...

नेपाली ई-कमर्श बजारमा प्रवेश गर्‍यो यसकार्ट, २० प्रतिशतसम्म छूट पाइने

नेपाली ई-कमर्श बजारमा यसकार्ट डटकम नामक नयाँ कम्पनी प्रवेश गरेको छ । आइओटी इन्कर्पोरेसन प्रालिले शुक्रबारदेखि यसकार्ट डटकम सञ्चालनमा ल्याएको हो ।  यस कार्टबाट ग्राहकले आफूलाई आवश्यक सामान अनलाइन खरिद गर्न सक्नेछन् । यसकार्टमा मोबाइल, फेसन, इलेक्ट्रोनिक, सेक्युरिटी, स्पोर्ट्स लगायतका सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।  यसकार्टबाट सामान खरिद गर्दा खल्ती, ई–सेवा,...

जुम, गुगल मिटसहित अन्तर्राष्ट्रिय ई–कमर्श नेपालमा दर्ता गरी कर तिर्नुपर्ने

नेपालमा जुम, गुगलमिट, माइक्रोसफ्ट टीमलगायतका एप्लिकेसनसहित अन्तर्राष्ट्रिय ई–कमर्श साइटहरुको सेवा सञ्चालन भइरहेको भन्दै यिनीहरुलाई नेपालमा दर्ता गरेर करको दायरामा ल्याउने व्यवस्था मिलाउन महालेखापरीक्षकले सरकारलाई निर्देशन दिएको छ ।  विश्वव्यापी रुपमा कोरोना संक्रमणले लकडाउन भएपछि नेपालमा पनि कार्यलय, संस्थासँगै विभिन्न मिटिङ, स्कुल, कलेजका कक्षा सञ्चालनको लागि...

ई–कमर्श कम्पनी ‘किन्निहो डटकम’ सुरु

काठमाडौं। दैनिक रुपमा आवश्यक पर्ने सबै सामानलाई एकै ठाँउबाट उपलब्ध गराउने गरी आजदेखि ‘किन्निहो डटकम’ नामक ई–कमर्श कम्पनी सुरु भएको छ। कोरोना महामारीको समयमा सबै किसिमका ग्राहकलाई सेवा दिन भन्दै किन्नेहो डटकम सुरु भएको हो। कम्पनीले एक महिनासम्म निशुल्क सेवा दिने कम्पनीका सीईओ नरेश पोखरेलले बताए।

होम डेलिभरी सहज बनाइदिन ई–कमर्श कम्पनीका प्रतिनिधिहरुको आग्रह

काठमाडौं । ई–कमर्श कम्पनीहरुको साझा संस्था  ई–कमर्श संघ नेपालले होम डेलिभरी सेवालाई सहज बनाइदिन सरकारसँग माग गरेको छ । महामारीको समयमा भौतिक दुरी कायम गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षित होम डेलिभरी गर्न प्रशासनमार्फत आवश्यक समन्वय हुनुपर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।गत वर्षको विषम परिस्थितिमा पनि ई–कमर्स कम्पनीहरुले आम उपभोक्तालाई सुरक्षीत ढंगले सुविधा पुर्याउँदा पुर्याउँदै प्रशासनबाट अवरोध र धरपकडको सामना गर्नुपरेको समेत विज्ञप्तिमा भनिएक