नेपालमा जुम, गुगलमिट, माइक्रोसफ्ट टीमलगायतका एप्लिकेसनसहित अन्तर्राष्ट्रिय ई–कमर्श साइटहरुको सेवा सञ्चालन भइरहेको भन्दै यिनीहरुलाई नेपालमा दर्ता गरेर करको दायरामा ल्याउने व्यवस्था मिलाउन महालेखापरीक्षकले सरकारलाई निर्देशन दिएको छ ।
विश्वव्यापी रुपमा कोरोना संक्रमणले लकडाउन भएपछि नेपालमा पनि कार्यलय, संस्थासँगै विभिन्न मिटिङ, स्कुल, कलेजका कक्षा सञ्चालनको लागि...