नेपालको अनलाइन बजार फराकिलो बन्दै गएको छ । एकपछि अर्को गर्दै कम्पनी थपिदै गएका छन् भने प्रतिस्पर्धा पनि तीव्र छ ।
यही प्रतिस्पर्धाको बीचमा अर्को ई-कमर्श प्लेटफर्म आउँदै छ, बिज बजार । असोज १ गतेदेखि सुरु हुन लागेको बिज बजार पब्लिक कम्पनी हो, जसले निकट भविष्यमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने योजनासमेत बनाएको छ ।
१८ महिनाको तयारी पछि बिज बजार सुरु हुन लागेको कम्पनीका...