ई-कमर्श कम्पनी बिज बजारले शुरू गर्‍यो आफ्नो सेवा, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

नेपाली अनलाइन शपिङ बजारमा नयाँ कम्पनी प्रवेश गरेको छ । केही समय अगाडि बेटा परीक्षण शुरू गरेको ई-कमर्श कम्पनी बिज बजारले असोज १ गतेदेखि आफ्नो सेवा औपचारिक रूपमा शुरू गरेको हो ।  बिज बजारको सेवा शुक्रबारदेखि औपचारिक रूपमा शुरू भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज गौतमले बताए । ‘जे चाहिन्छ, त्यो पाइन्छ’ स्लोगनसहित कम्पनीले सेवा शुरू गरेको छ ।  बिज बजारमा...