काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरूको आउँदै गरेको महान चाडपर्वहरू लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई-कमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ। बैंकको कार्डबाहक ग्राहकले विभिन्न ई-कमर्श प्याटफर्मबाट सामान तथा सेवाहरू खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरुले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता […]