सञ्चालनमा आयो ई–कमर्श कम्पनी ‘भेषभूषा’

नेपाली उत्पादनको प्रबद्र्धन गर्ने लक्ष्यसहित आजदेखि ई–कमर्श कम्पनी भेषभूषा सञ्चालनमा आएको छ । स्वदेशी र विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धीत सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको हो ।कम्पनीका अध्यक्ष दीपक पाण्डेले नेपाली उपभोक्ताको आवश्यक्ता महसुस गरेर भेषभूषा  नामक ई–कमर्श कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए । उनले स्वदेशी र विदेशी ब्राण्डका कम्पनीहरूसँगको सहकार्यमा यो कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए ।‘भेषभूषामा हरेक नेपाली

सम्बन्धित सामग्री

ई–कमर्श ब्राण्ड हब ‘भेषभूषा’ सञ्चालनमा, अनलाइन शपिङको भीडमा नयाँ प्लेट फर्म

सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू पाइने ई–कमर्श ब्राण्ड हब ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ । सोमवार राजधानीमा आयोजित कार्यक्रमबीच नायक राजेश हमालले ‘भेषभूषा डटकम’को उद्घाटन गरेका हुन् । स्वदेशी तथा विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष दीपक पाण्डेले तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ शहर...

नेपाली पहिरनलाई प्रवर्द्धन गर्दै आलिया बजार

तीन महिना अगाडीदेखि सञ्चालनमा आएको ई–कमर्श कम्पनी आलिया बजारले नेपाली पहिरनको प्रवर्द्धन गर्न थालेको छ । कम्पनीले ढाका, पस्मिना लगायतका नेपाली पहिचान बोकेका पहिरनलाई स्वदेशीसहित विदेशी बजारमा प्रवर्द्धन गर्न थालेको हो ।कम्पनीकी सञ्चालक समीक्षा कार्कीले नेपालको मौलिक पहिरनलाई पहिचानका रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य लिइएको बताइन् । उनले यही तिहारदेखि यो योजनालाई अगाडी बढाएको जानकारी दिइन् ।आगामी दिनमा अन्तर्राष्ट्रिय अर्डर र डेलिभरीलाई प्राथमिकतामा राख्ने योजना बनाएको क

नेपाली ई-कमर्श बजारमा प्रवेश गर्‍यो यसकार्ट, २० प्रतिशतसम्म छूट पाइने

नेपाली ई-कमर्श बजारमा यसकार्ट डटकम नामक नयाँ कम्पनी प्रवेश गरेको छ । आइओटी इन्कर्पोरेसन प्रालिले शुक्रबारदेखि यसकार्ट डटकम सञ्चालनमा ल्याएको हो ।  यस कार्टबाट ग्राहकले आफूलाई आवश्यक सामान अनलाइन खरिद गर्न सक्नेछन् । यसकार्टमा मोबाइल, फेसन, इलेक्ट्रोनिक, सेक्युरिटी, स्पोर्ट्स लगायतका सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।  यसकार्टबाट सामान खरिद गर्दा खल्ती, ई–सेवा,...