काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको एन्जियोप्लास्टी गरिएको छ। मुटुमा समस्या देखिएपछि उनलाई शहीद गंगालाल हृदय केन्द्र लगिएको थियो।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले उनको अवस्था सामान्य रहेको ट्विट गर्दै सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
डा राजन भट्टराईको @Rajanktm मुटुमा समस्या देखिएकोले