नियम मिचेर सल्लाहकार

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली विपरीत सल्लाहकार र विज्ञ नियुक्त गरेका छन्। सुशासन नियमावली २०६५ को दफा २२ मा निजामती सेवाबाट कार्यसम्पादन हुन नसक्ने कारणका साथै सोको विवरण कुनै मन्त्रीले मन्त्रिपरिषद्मा पेस गर्नुपर्नेछ। त्यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र सल्लाहकार वा विज्ञ सल्लाहकार नियुक्त गर्न सकिने व्यवस्था छ तर […]

सम्बन्धित सामग्री

पशुपतिका दुई हजार सल्लाहकार खारेज

यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले अर्चक-उपासक र सल्लाहकार पद खारेज गरेको छ।...

मनपरी ‘सल्लाहकार’ नियुक्ति

स्थानीय तहहरूले आवश्यकता र औचित्यबेगर बिनाप्रतिस्पर्धा, भनसुन र तोक-आदेशका भरमा कानुनी सल्लाहकार, प्रेस सल्लाहकार, प्राविधिक सल्लाहकार नियुक्त गरिरहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यस्तो कार्य बन्द गर्न सुझाएको छ।...

नेकपा एसका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार शंकर विश्वकर्माको निधन भएको छ ।

नेप्स पीसीआईएसएससीको सल्लाहकार समितिमा चयन

नेप्स पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल (पीसीआईएसएससी) को सल्लाहकार समितिमा चयन भएको छ । नेप्स सन् २०२३/२०२५ को कार्यकालका लागि वित्तीय संस्था श्रेणीबाट सल्लाहकार समितिमा चयन भएको हो ।

एमाले सल्लाहकार परिषदको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक आज बस्दैछ। परिषद्को पहिलो बैठक आज बिहान ११ बजे शंखमुलस्थित एक पार्टी प्यालेसमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।एमालेले गत मंसिरमा अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गरेको थियो। एमालेमा उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिमा नरहेका नेताहरु सल्लाहकार परिषदमा छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने सल्लाहकार परिषद्को आजको बैठकमा स्थानीय तहको आगामी निर्वाचनको तयारीलगाय

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा थापा

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गरेका हुन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरे । आजै राप्रपाको विभागीय प्रमुखसँग बैठक पनि बसेको छ । बैठकले चुनाव केन्द्रीत अभियानलाई तिव्रता दिने निर्णय भएको सूचना प्रविधि विभाग प्रमुख रविन चाम्लिङले जानकारी दिए । यस्तै सोमबारदेखि अध्यक्ष लिङ्देनले वि

उद्यमी सुमार्गी मुख्यमन्त्रीको अवैतनिक सल्लाहकार नियुक्त

हेटौंडा : नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक सल्लाहकार चयन भएका छन्।पाण्डेले प्रदेशको अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ति सम्बन्धी कार्यविधी २०७८ अनुसार अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन्।प्रदेश सरकारबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सल्लाह सुझावको लागि सुमार्गीलाई सल्लाहकार चयन गरिएको जनाइएको छ। फागुन ५ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले आवश्यक परेको खण्डमा अवैतनिक सल्लाहकार चयन गर्नसक

सल्लाहकार परिषदबाट १५ जना प्रतिनिधि चयन

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले सर्वसम्मतले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि चयन गरेको छ । केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरु मध्येबाट १५ जना प्रतिनिध निर्वाच गर्नुपर्नेमा मधेस, महिला, दलित, जनजाती, सात प्रदेश र प्रवास क्षेत्रलाई समेत समेटर महाधिवेशन प्रतिनिधि चयन भएको सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले बताए । प्रतिनिधिमा निर्वाचिन […] The post सल्लाहकार परिषदबाट १५ जना प्रतिनिधि चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बारले बोलायो सल्लाहकार समितिको बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि उठेका प्रश्नमाथि छलफल गर्न नेपाल बार एसोसिएसनले सल्लाहकार समितिकाे बैठक बोलाएको छ। बैठक केही बेर बस्दैछ।