नेप्स पीसीआईएसएससीको सल्लाहकार समितिमा चयन

नेप्स पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल (पीसीआईएसएससी) को सल्लाहकार समितिमा चयन भएको छ । नेप्स सन् २०२३/२०२५ को कार्यकालका लागि वित्तीय संस्था श्रेणीबाट सल्लाहकार समितिमा चयन भएको हो ।