नेकपा एसका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार शंकर विश्वकर्माको निधन भएको छ ।

सम्बन्धित सामग्री

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार लामिछानेको कोलोराडोमा निधन

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार तथा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएका व्यक्तित्व अमेरिका निवासी बुद्धिप्रसाद लामिछानेको कोलोराडोमा निधन भएको छ । ५९ बर्षीय लामिछानेको बिहिबार बेलुका निधन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाले जानकारी दिएको छ । केहीपहिले झण्डै एकमहिना अस्पतालको उपचारपछि घर फर्किनुभएका लामिछाने झण्डै एकसाता अगाडि पुन अस्पताल भर्ना हुनुभएको थियो । श्रीमति, […]

पत्रकार पोखरेलकाे निधन

काठमाडौं : पत्रकार वसन्त पोखरेलको निधन भएको छ। बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवास बुटवल–१३ बेलबासमा ६८ वर्षको उमेरमा निधन भएको हो। प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन्। विसं २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन्। हाल बुटवलको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

बुटवलका अग्रज पत्रकार वसन्त पोखरेलको निधन

बुटलबका अग्रज पत्रकार वसन्त पोखरेलको निधन भएको छ ।   ६८ वर्षीय पोखरेलको सोमबार राति बेलवासस्थित आफ्नै निवास निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आउनु भएको थियो । पछिल्लो समय सम्पादन सल्लाहकार रहनुभएको पोखरेलले कोभिड संक्रमणयता घरबाटै काम गर्दै आउनुभएको थियो । पत्रकारिताको धरोहरका रुपमा रहनु […]

एकीकृत समाजवादीका सल्लाहकार मानन्धरको निधन

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार लक्ष्मीदास मानन्धरनको निधन भएको छ। मानन्धनरको शुक्रबार निधन भएको हो। उनी राष्ट्रिय सभाका पूर्वसदस्य समेत थिए। मानन्धरको निधनप्रति समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार, राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ समाजसेवी कमरेड लक्ष्मीदास मानन्धरको निधन […]

पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

काठमाडौं, ७ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा गएराति कोरोना भाइरसको संक्रमणले ह्याम्स अस्पतालमा निधन भएको हो । भाषासेवी, उद्योगपति, समाजसेवीको परिचय बनाएका मानन्धर बौद्ध धर्मको धर्मोदय सभाका आजीवन उपाध्यक्ष थिए । नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह सल्लाहकार समितिका अध्यक्ष, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका अध्यक्ष, जगतसुन्दर ब्वनेकुथि स्कुल संचालक […]

चीनका लागि जर्मनीका राजदूतको निधन

चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उनको निधन भएको सोमबार पुष्टि गरेको छ । “चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खबरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।उनका परिवारजन र निकट मित्रहरूप्रति मन्त्रालयले सहानुभूति व्यक्त गरेको छ । बेइजिङ खटाउनु अगाडि उनी चान्सलर एंगेला मर्केलको विदेश मामिला सल्लाहकार रहेका थिए । चर्चित वरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको

पाल्पामा वडाध्यक्षको निधन

पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मेडिकल कलेज लगिनुभएका सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ । सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ

कांग्रेस नेता कुँवरको निधन

ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचार गराइहेका उनमा कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन ।     कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

कांग्रेस नेता रामजी कुँवरको निधन

गण्डकी– ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ। कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचार गराइरहेका उनमा कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन। कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको […]

प्याब्सनका सल्लाहकार महर्जनको कोरोना संक्रमणबाट निधन

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय प्राज्ञिक सल्लाहकार राजकुमार महर्जनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपलसमेत रहेका महर्जनको आज ५२ वर्षको उमेरमा निधन भएको हो। गत वैशाख १२ गते उपचारका लागि उनलाई बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना गरिएको थियो। उनी दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका थिए। रासस