एमाले सल्लाहकार परिषदको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक आज बस्दैछ। परिषद्को पहिलो बैठक आज बिहान ११ बजे शंखमुलस्थित एक पार्टी प्यालेसमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।एमालेले गत मंसिरमा अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गरेको थियो। एमालेमा उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिमा नरहेका नेताहरु सल्लाहकार परिषदमा छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने सल्लाहकार परिषद्को आजको बैठकमा स्थानीय तहको आगामी निर्वाचनको तयारीलगाय