सल्लाहकार परिषदबाट १५ जना प्रतिनिधि चयन

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले सर्वसम्मतले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि चयन गरेको छ । केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरु मध्येबाट १५ जना प्रतिनिध निर्वाच गर्नुपर्नेमा मधेस, महिला, दलित, जनजाती, सात प्रदेश र प्रवास क्षेत्रलाई समेत समेटर महाधिवेशन प्रतिनिधि चयन भएको सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले बताए । प्रतिनिधिमा निर्वाचिन […] The post सल्लाहकार परिषदबाट १५ जना प्रतिनिधि चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले महाधिवेशनः यसरी छानिँदै छन् प्रतिनिधि

काठमाडौं, कार्तिक १८। नेकपा एमालेको १०औं महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुार निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने गरिनेछ । – महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीसमेत सदस्यहरूमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि र सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार नहुने । […]