उद्यमी सुमार्गी मुख्यमन्त्रीको अवैतनिक सल्लाहकार नियुक्त

हेटौंडा : नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक सल्लाहकार चयन भएका छन्।पाण्डेले प्रदेशको अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ति सम्बन्धी कार्यविधी २०७८ अनुसार अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन्।प्रदेश सरकारबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सल्लाह सुझावको लागि सुमार्गीलाई सल्लाहकार चयन गरिएको जनाइएको छ। फागुन ५ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले आवश्यक परेको खण्डमा अवैतनिक सल्लाहकार चयन गर्नसक