मनपरी ‘सल्लाहकार’ नियुक्ति

स्थानीय तहहरूले आवश्यकता र औचित्यबेगर बिनाप्रतिस्पर्धा, भनसुन र तोक-आदेशका भरमा कानुनी सल्लाहकार, प्रेस सल्लाहकार, प्राविधिक सल्लाहकार नियुक्त गरिरहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यस्तो कार्य बन्द गर्न सुझाएको छ।...

सम्बन्धित सामग्री

राजदूत सिफारिसमा फेरि मनपरी

सरकारले पोर्चुगलका लागि नयाँ राजदूत नियुक्ति सिफारिसमा फेरि मनपरी गरेको छ । परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सम्बन्ध बुझेका व्यक्तिलाई सिफारिस गर्नेभन्दा पनि कुनै नेतासँग नजिक भएका र पार्टीमा काम गरेकै आधारमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो ।

स्थानीय तहमा मनपरी नियुक्ति

काठमाडौं, वैशाख ८ । कतिपय स्थानीय तहका प्रमुखले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक भार थप्ने काम गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिकाका प्रमुखले आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक व्ययभार थपेका हुन् […]

कर्मचारी नियुक्तिमा मनपरी : आफन्तलाई जागिर, सरुवापछि पनि निर्णय

काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कर्मचारी सरुवा र नियुक्तिमा मनपरी गरेको पाइएको छ । नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले कर्मचारी नियुक्ति र सरुवामा मनपरी गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफ्नो सरुवापछि पनि नगरपालिकामा कर्मचारी सरुवाको निर्णय गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गते […]

करार सेवामा विकृति : मनपरी नियुक्ति, आफूखुसी निष्कासन

स्थानीय तहमा करार र ज्यालादारीका कर्मचारी राख्ने प्रतिस्पर्धात्मक र पारदर्शी विधि छ, कार्यसम्पादन चित्त बुझ्न नभए मूल्यांकनमा आधारमा करार सेवा नवीकरण नगर्ने मापदण्ड पनि छ । तर, पहुँच र प्रभावकाका आधारमा नयाँ कर्मचारी राख्ने र पुरानालाई फाल्ने प्रवृत्तिले स्थानीय तहको सेवा प्रवाह प्रभावित मात्रै भएको छैन, सरकारी ढुकुटीको दुरुपयोग पनि हुँदैछ ।

उपसचिव फालेर एडीबीको सल्लाहकारमा अर्थमन्त्रीका शाखा अधिकृत भान्जीज्वाइँ छानिए

केपी शर्मा ओलीले मनपरी नियुक्ति गरेको आरोप लगाउँदैआएका माओवादी केन्द्रका मन्त्रीहरु नै भाइभतिजा र ज्वाईचेलाको नियुक्ति गर्न थालेका छन् ।

स्थानीय तहमा मनपरी नियुक्ति

कतिपय स्थानीय तहका प्रमुखले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक भार थप्ने काम गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिकाका प्रमुखले आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक व्ययभार थपेका हुन् ।

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी नियुक्ति प्रक्रियामा विवादित बन्दै गएको छ । कर्मचारी नियुक्तिमा आफन्तलाई प्राथमकिता दिने गरेको र प्रक्रिया पूरा नगरी मनपरी नियुक्ति गरेको आरोप प्रतिष्ठानमाथि लागेको छ ।

स्वास्थ्यमन्त्रीको मनपरी,एकपछि अर्को विवादित नियुक्ति

कामचलाउ सरकारका स्वास्थ्यमन्त्री दीपक बोहोराले स्वास्थ्य सेवाअन्तर्गतका विभिन्न निकायमा दीर्घकालीन असर पर्नेगरी एकपछि अर्को विवादित नियुक्ति र सरुवा गरेका छन्।पछिल्लोपटक स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तलाई सरुवा गरेर ऐनको भावनाविपरीत फरक सेवा समूहका डा.तारा पौडेललाई महानिर्देशक बनाउने स्वास्थ्यमन्त्री बोहोराको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । तर बोहोराले महानिर्देशक, स्वास्थ्य बिमा बोर्ड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका…

एकपछि अर्को विवादित नियुक्ति

कामचलाउ सरकारका स्वास्थ्यमन्त्री दीपक बोहोराले स्वास्थ्य सेवाअन्तर्गतका विभिन्न निकायमा दीर्घकालीन असर पर्नेगरी एकपछि अर्को विवादित नियुक्ति र सरुवा गरेका छन्।पछिल्लोपटक स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई सरुवा गरेर ऐनको भावनाविपरीत फरक सेवा समूहका डा. तारा पौडेललाई महानिर्देशक बनाउने स्वास्थ्यमन्त्री बोहोराको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । तर बोहोराले महानिर्देशक, स्वास्थ्य बिमा बोर्ड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र निर्देशकहरुको नियुक्तिमा समेत यस्तै मनपरी गरेका छन्।

जानै लाग्दा मनपरी नियुक्ति

खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले तीन अर्बभन्दा बढी घाटामा रहेको खानेपानी संस्थानमा एकैपटक ११ जना सञ्चालक सदस्य थप गरी नियुक्त गरेका छन्।