सय किलोवाटकाे मोटरमा जीपको पहिलो इलेक्ट्रीक एसयूभी, रेन्ज ४८२ किमि

काठमाडौं । अमेरिकी एसयूभी उत्पादक जीपले १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा नयाँ एसयूभी तयार गरेको छ । जीपले आफ्नो पोल्याण्डमा रहेको प्लान्टबाट यसको उत्पादन थालेको हो । जीपले यसमा ५० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक दिएको छ । यसलाई एक पटकको फुल चार्जमा ४८२ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । कम्पनीले सन् […]

सम्बन्धित सामग्री

होन्डाको पहिलो इलेक्ट्रीक एसयूभी सार्वजनिक, रेन्ज ४५० किमि

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘प्रोलग’ सार्वजनिक गरेको छ । कम्पनीले प्रोलग एसयूभी ‘जनरल मोटर्स’को प्लेटफर्ममा बनाएको हो । जापानी निर्माताले इलेक्ट्रीक एसयूभी प्रोलगलाई आफ्नो सेडान कार एकर्डको जस्तै नयाँ डिजाइन ल्याङ्वेज प्रयोग गरेको छ । कम्पनीले इलेक्ट्रीक एसयूभीलाई फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा ल्याउने छ । […]

महिन्द्राले देखायो थार इलेक्ट्रीक, रेन्ज ४०० किमि माथि हुने

काठमाडौं । महिन्द्राको बहुचर्चित लाइफ स्टाइल अफरोड एसयूभी थारको इलेक्ट्रीक भर्सन दक्षिण अफ्रिकाको राजधानी केपटाउनबाट सार्वजनिक गरेको छ । निकै रगड डिजाइनमा देखिएको थार इलेक्ट्रीक पुरै नयाँ कन्सेप्टमा बनेको हो । यसअघि जीपबाट प्रेरित रहँदै आएको थारले आफ्नै छुट्टै बडी डिजाइन पाएको हो । नयाँ इलेक्ट्रीक थारको कन्सेप्ट सार्वजनिक भएसँगै कम्पनीको नयाँ गन्तब्य सुरु भएको […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटरको रेन्ज १६५ किमि

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक सवारीसाधन उत्पादनको लागि यसअघि नै भिडा ब्राण्ड नेम राखेको थियो । कम्पनीले भिडा-भी १ नामबाट पहिलो स्कुटर आज शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा बजारमा आउने छ । भी १ प्लस र भी […]

महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी ‘XUV800’, रेन्ज ५०० किमि माथि

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले नयाँ इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी ८००’को तयारी गरिरहेको समाचार बाहिर आएको छ । कम्पनीले ‘बर्न इलेक्ट्रीक भिजन’मा आधारित रहेर एक्सयूभी ८०० ल्याउने तयारी गरेको हो । महिन्द्राले पाँच नयाँ कन्सेप्ट अगस्ट १५ तारिखमा सार्वजनिक गर्दैछ । त्यही ५ मध्येको एउटा मोडल हो एक्सयूभी ८०० । महिन्द्राको बेलायत स्थित अक्सफोर्ड सायर […]

एमजीले सानो इलेक्ट्रीक कार ल्याउने, रेन्ज १५० किमि

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले सानो इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले सहर केन्द्रीत सानो इलेक्ट्रीक कार ल्याउने तयारी गरेको हो । चीनमा एसएआईसी-जीएम-विलिङ मिलेर साना इलेक्ट्रीक कार उत्पादन र विक्री गरिरहेका छन् । एसएआइसीको स्वामित्वमा रहेको एमजी ब्राण्डमा पनि सानो इभी ल्याउन लागेको हो । एसएआईसी-जीएम-विलिङको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल’ (जीएसइभी) प्लेटफर्ममा कम्पनीले […]

३०० किमि रेन्ज दिने इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी सिम्पल इनर्जीले ३०० किलोमिटर रेन्ज दिने स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले १ लाख ४५ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्यमा ३०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । बैंगलुरु वेस स्टार्टअप कम्पनी सिम्पल इनर्जीले सिम्पल वान इलेक्ट्रीक स्कुटरलाई अपग्रेड गरेर यसको पावर तथा पर्फमेन्समा सुधार गरेर […]

सेरेस थ्री इलेक्ट्रीक एसयूभी नेपाल आउँदै, ४०० किमि रेन्ज

काठमाडौं । नेपाली बजारमा डीएफएसकेको इलेक्ट्रीक ब्राण्ड सेरेसको नयाँ इभी सेरेस थ्री आउने भएको छ । यसअघि नै नेपालमा डीएफएसकेको इलेक्ट्रीक माइक्रो भ्यान डाँफे विक्री गर्दै आएको कम्पनी दिगो ग्रुपले सेरेस थ्रि नेपाल ल्याउने भएको हो । एमजीको जेडएस इभीसँग सिधा प्रतिस्पर्धा हुने सेरेस थ्री डीएफएसकेको ग्लोरी ५८० को साइजमा बनेको इलेक्ट्रीक एसयूभी हो । […]

इलेक्ट्रीक क्रुजर मोटरसाइकल, फुल चार्जमा २५० किमि रेन्ज

भारतमा पहिलो इलेक्ट्रीक क्रुजर मोटरसाइकल यही हप्ता सार्वजनिक हुने भएको छ । कोमाकी रेन्जरको बारेमा केही समय अगाडि खुलासा गरेको थियो । अहिले सबै जानकारी सार्वजनिक गरेको हो । कोमाकी झट्ट हेर्दा बजाज एभेन्जर जस्तै देखिन्छ । यो एक क्रुजर डिजाइनमा तयार पारिएको इलेक्ट्रीक मोटरसाइकल हो । यो मोटरसाइकलमा चमकदार क्रोम प्रयोग गरिएको रेट्रो डिजाइन […]

२०० किमि रेन्ज र उत्कृष्ट डिजाइनमा इलेक्ट्रीक ‘केम्को स्कुटर’

काठमाडौं । ताइवानी कम्पनी केम्कोले झट्ट हेर्दा १२५ सीसी क्षमताको जस्तै देखिने इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । रेट्रो डिजाइनमा आधारित नयाँ इलेक्ट्रीक स्कुटरमा कम्पनीले थुप्रै स्थानमा क्रोम फिनिसिङ दिएको छ । इलेक्ट्रीक स्कुटर भएको झलक दिन कम्पनीले स्कुटरको पछाडिको भागमा थुप्रै निलो कलरको प्रयोग गरेको देखिन्छ । यसको अगाडि भागमा पनि निलो कलरको प्रयोग […]

टोयोटाले देखायो अफरोड क्षमताको इलेक्ट्रीक एसयूभी, ५०० किमि रेञ्ज

काठमाडौं । जापानी अटोमोवाइल उत्पादक टोयोटाले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको सेमी प्रोडक्सन मोडल सार्वजनिक गरेर अबको दिन इलेक्ट्रीक कार भएको पुष्टी गरेको छ । टोयोटा यसअघि हाइब्रिड टेक्नोलोजी र फ्यूलसेल टेक्नोलोजीमा केन्द्रित रहेको थियो । टोयोटा ‘बीजेड४एक्स’ नामबाट आउने पहिलो इलेक्ट्रीक कार निकै प्रिमियम देखिएको छ । यसलाई कम्पनीले टोयोटाको लिगेसीलाई ध्यानमा राखेर तयार […]