काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले सन् २०१८ देखि निरन्तर कोना एसयूभी विक्री गर्दै आएको छ । कोनापछि आयोनीक ब्राण्डबाट दुई नयाँ मोडल बजारमा ल्याइसकेको हुन्डाईले कोनाभन्दा सस्तो इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने चर्चा सुरु भएको हो । हुन्डाईले कोरियन बजारमा विक्री गर्दै आएको क्यास्पर माइक्रो एसयूभीलाई इलेक्ट्रीकमा ल्याउने भएको हो । अहिले कोरियन बजारमा परीक्षण […]