टोयोटा र सुजुकीले भारतमा बनाउँदै इलेक्ट्रीक एसयूभी, ५०० किमि रेन्ज

काठमाडौं । अटोकार इन्डियाले ‘वर्ल्ड एक्सक्लूसीभ’ भनेर प्रकाशित गरेको रिपोर्टमा मारुती सुजुकी र टोयोटाले भारतमा बन्नाउने पहिलो मिडसाइज इलेक्ट्रीक एसयूभी ग्लोबल मोडल हुने रिपोर्ट सार्वजनिक गरेको छ । यो रिपोर्ट सार्वजनिक भएसँगै यी दुई कम्पनी मिलेर बनाउन लागेको विद्युतीय कारको विषयमा चर्चा सुरु भएको हो । अहिले बजारमा चल्तीका मोडल हुन्डाई क्रेटा र किया सेल्टोसको […]

सम्बन्धित सामग्री

टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको विजेता बनिन् निकिता

टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने ‘टोयोटा ड्रिम कार आर्ट प्रतियोगिता’ अन्तरगत यस संस्करणको पुरस्कार बुटवलकी निकिता भट्टराईले जितेकी छन् । उनी समूह सी अन्तरगत उत्कृष्ट बन्न सफल भएकी हुन् । विश्वभरबाट करिब पाँच लाख तीस हजार प्रतिस्पर्धीहरुका चित्रमध्ये सबै समूहका गरी २४ वटा चित्र विजयी भएको कम्पनीले जनाएको छ ।  जसमध्ये निकिताको ‘आर्टिफिसियल इन्टिलिजेन्स बेस्ड कार’ उत्कृष्टता पर्न सफल भएको हो । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले व

टोयोटा र सुजुकीले नयाँ हाइब्रिड एसयूभी उत्पादन गर्ने

टोयोटा र सुजुकीले भारतको लागि नयाँ सुजुकी निर्मित एसयूभी विकास गर्ने घोषणा गरेका छन् । दुबै कार निर्माताहरूले विश्वव्यापी रूपमा सवारी साधनहरूको आपसी आपूर्तिलाई प्रवर्द्धन गरिरहेको र जापानीहरूले सुजुकीको रूपमा नयाँ मोडललाई भारतमा बजार गर्ने उद्देश्यले दुई कम्पनीहरूले अब नयाँ हाइब्रिड एसयूभी मोडेलको उत्पादन सुरु गर्नेछन्।

टोयोटा एक्सचेञ्ज क्याम्प आयोजना

टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले नेपालगन्जमा टोयोटा एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ । बिहिबार नेपालगन्ज नर्सिङ्ग होम र शुक्रबार सिद्धार्थ होटलमा उक्त क्याम्प आयोजना हुने कम्पनीले जनाएको छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्न युनाइटेड ट्रेडर्सले उक्त योजना ल्याएको हो । यस एक्सचेन्ज क्याम्पमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई नगद छुट, पुरानो गाडीको उचित मुल्यांकन लगायतका अफरहरु प्रदान गर्ने बताएको छ ।

लगातार दोस्रो वर्ष पनि विश्वको अटो विक्रीमा टोयोटा अगाडि

पुस २९, टोकियो । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशन लगातार दोस्रो वर्ष विश्वको अटो विक्रीमा शीर्ष स्थानमा रहेको छ ।  जर्मन अटोे निर्माता कम्पनी फक्सवागन एजीलाई पछाडि पार्दै सन् २०२१ मा टोयोटा लगातार दोस्रो वर्ष सर्वाधिक अटो विक्रेता बनेको हो । सन् २०२१ को जनवरीदेखि नोभेम्बरको बीचमा टोयोटाका कुल ९५ लाख ६० हजार थान सवारी विक्री भएको छ ।  यो फक्सवागन एजीकोभन्दा निकै धेरै हो । सो अवधिमा विश्वभर फक्सवागनका ८८ लाख ८० हजार थान सवारी विकेको बुधवार फक्सवागनले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  कोरोना भाइरसको महामारीका कारण पार्टस्को आपूर्ति शृंखलामा उत्पन्न अवरोधले टोयोटालाई फक्सवागनलगायत अन्य अटो निर्मातालाई जस्तो गरी मार नपरेको देखिएको छ । चिप अभाव बीच फक्सवागन उत्पादन घटाउन बाध्य भएको थियो । आफ्नो गृह बजार पश्चिम यूरोपमा फक्सवागनको विक्री २ दशमलव ७ प्रतिशतले घटेर २८ लाख ६० हजार थानमा आएको छ । मुख्य बजार चीनमा पनि विक्री १४ दशमलव १ प्रतिशतको कमीसहित ३३ लाख थानमा झरेको थियो ।  विद्युतीय सवारी साधनको विक्री भने दोब्बर हुँदै ४ लाख ५२ हजार ९०० थानमा उक्लिएको छ । प्लग–इन हाइब्रिड कारको विक्री पनि करीब ६० प्रतिशतले बढेर ३ लाख ९ हजार ५०० थानमा पुग्यो । एजेन्सी

टोयोटा नेपालले अपग्रेड क्याम्प आयोजना गर्दै

न्युज अफ नेपाल, काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ । यहि पुष ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोल स्थित ग्यालेक्सी अटोमोवाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले अफ्नो जुन सुकै कारलाई नयाँ टोयोटा कोरोला […]

टोयोटा नेपालको अपग्रेड क्याम्प आजदेखि

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ ।कम्पनीले आज (बिहीबार) देखि १२ गतेसम्म ललितपुर बखुण्डोलस्थित ग्यालेक्सी अटोमोबाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले जुनसुकै मोडलका कार नयाँ टोयोटा कोरोला क्रस, राइज र अन्य टोयोटाका मोडलसँग साटन सक्नेछन् ।‘अपग्रेडका […]

घरेलु उत्पादन थप घटाउँदै टोयोटा

पुस ५, टोकियो (जापान) । । जापानी मोटर निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले डिसेम्बरमा घरेलु उत्पादनमा थप कटौती गर्ने भएको छ ।  दक्षिण पूर्वी एशियाबाट पार्ट्स किन्न कठिनाई भएपछि कम्पनीले सो निर्णय गरेको हो । कम्पनीले भर्खरै जापानमा रहेका ६ कारखानामा उत्पादन यस महीनाको पाँच दिनसम्म घटाउने निर्णय गरेको छ ।  यसले कम्पनीको करीब ८ हजार सवारी साधन उत्पादन प्रभावित हुने बताइएको छ । योसँगै प्रभावित सवारी साधनको संख्या २२ हजार थान पुग्ने शनिवार कम्पनीका अधिकारीहरुले बताएका छन् । एजेन्सी

नेपाली बजारमा एसयूभी ‘राइज’ लन्च गर्दै टोयोटा, कति पर्छ मूल्य ?

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा  उपलब्ध हुने छन । यसमा भएको ४.९

हुन्डाईको एमपीभी आउँदै, टोयोटा र मारुतिसँग प्रतिस्पर्धा

एजेन्सी। हुन्डाई कम्पनीले भारतमा आफ्नो पोर्टफोलियो विस्तारका क्रममा छिट्टै नयाँ कार ल्याउने भएको छ। कम्पनीले ७ सिट क्षमताको एमपीभी ल्याउन लागेको हो। यो क्रेटाको प्लेटफर्ममा आधारित छ।एमपीभीले टोयोटा र मारुतिसँग प्रतिस्पर्धा गर्ने बताइएको छ। बिक्रीको आधारमा भारतीय बजारमा ह्युन्डेई दोस्रो नम्बरमा छ भने मारुति पहिलो।