महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी ‘XUV800’, रेन्ज ५०० किमि माथि

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले नयाँ इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी ८००’को तयारी गरिरहेको समाचार बाहिर आएको छ । कम्पनीले ‘बर्न इलेक्ट्रीक भिजन’मा आधारित रहेर एक्सयूभी ८०० ल्याउने तयारी गरेको हो । महिन्द्राले पाँच नयाँ कन्सेप्ट अगस्ट १५ तारिखमा सार्वजनिक गर्दैछ । त्यही ५ मध्येको एउटा मोडल हो एक्सयूभी ८०० । महिन्द्राको बेलायत स्थित अक्सफोर्ड सायर […]

सम्बन्धित सामग्री

बाहिर आयो महिन्द्रा ई-९ एसयूभीको इन्टेरियर, रेन्ज ४०० किमि माथि

काठमाडौं । महिन्द्राको अल इलेक्ट्रीक एसयूभी ‘ई-९’ विभिन्न देशमा परिक्षण भइरहेको छ । कम्पनीले अप्रिल २०२५ मा बजारमा ल्याउने ‘ई-९’को परिक्षण गरिरहेको तस्विरहरु मिडिया मार्फत बाहिर आएका हुन् । महिन्द्राले अहिले बिक्री गर्दै आएको ‘एक्सयूभी ७००’मा आधारित रहेर तयार भइरहेको ‘ई-८’ एसयूभीभन्दा माथि रहने ई-९ ‘इनग्लो आर्किटेक्चर’मा बनेको हो । कुप्पे डिजाइनमा आउने ई-९ को […]

महिन्द्राले देखायो थार इलेक्ट्रीक, रेन्ज ४०० किमि माथि हुने

काठमाडौं । महिन्द्राको बहुचर्चित लाइफ स्टाइल अफरोड एसयूभी थारको इलेक्ट्रीक भर्सन दक्षिण अफ्रिकाको राजधानी केपटाउनबाट सार्वजनिक गरेको छ । निकै रगड डिजाइनमा देखिएको थार इलेक्ट्रीक पुरै नयाँ कन्सेप्टमा बनेको हो । यसअघि जीपबाट प्रेरित रहँदै आएको थारले आफ्नै छुट्टै बडी डिजाइन पाएको हो । नयाँ इलेक्ट्रीक थारको कन्सेप्ट सार्वजनिक भएसँगै कम्पनीको नयाँ गन्तब्य सुरु भएको […]

महिन्द्राले नेपाल ल्यायो ९६ रुपैयाँ खर्च गर्दा १३० किमि गुडाउन मिल्ने सवारीसाधन

काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जी प्रालिले ९६ रुपैयाँको विद्युत चार्जबाट १३० किलोमिटर गुडाउन मिल्ने ट्रियो इलेक्ट्रीक तीन पाङ्ग्रे सवारी साधन नेपाल ल्याएको छ । कम्पनीले काठमाडौंमा आज एक कार्यक्रमगरी ट्रियोको विक्री सुरु गरेको हो । ‘नेपालको सडकमा १ वर्षसम्म यसको परिक्षण पश्चात् विक्री सुरु गरेका हौं । यहाँको सबै किसिमको […]