महिन्द्राले देखायो थार इलेक्ट्रीक, रेन्ज ४०० किमि माथि हुने

काठमाडौं । महिन्द्राको बहुचर्चित लाइफ स्टाइल अफरोड एसयूभी थारको इलेक्ट्रीक भर्सन दक्षिण अफ्रिकाको राजधानी केपटाउनबाट सार्वजनिक गरेको छ । निकै रगड डिजाइनमा देखिएको थार इलेक्ट्रीक पुरै नयाँ कन्सेप्टमा बनेको हो । यसअघि जीपबाट प्रेरित रहँदै आएको थारले आफ्नै छुट्टै बडी डिजाइन पाएको हो । नयाँ इलेक्ट्रीक थारको कन्सेप्ट सार्वजनिक भएसँगै कम्पनीको नयाँ गन्तब्य सुरु भएको […]

सम्बन्धित सामग्री

विश्व बैंकको एक अर्ब लगानीमा ११ किमि सडक बन्ने

उदयपुर– विश्व बैंकको सहयोगमा उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिका क्षेत्रमा करिब ११ किमि सडक निर्माण हुने भएको छ । विश्व बैंकको एक अर्ब रुपैयाँ लगानीमा नेपाल सहरी सुशासन र पूर्वाधार परियोजनाअन्तर्गत सडक निर्माण हुन लागेको हो । गाईघाट बजारस्थित पिपलबोटदेखि सिमलटारका साथै गाईघाट बजारका पुरानो टाउन प्लानिङले छोएका सडक निर्माण गर्न डीपीआर तयार गर्ने कार्य अन्तिम […]

नौ किमि सडकमा मोटरसाइकल चढेको भाडा एक हजार !

सिमकोट – राष्ट्रिय सडक सञ्चाल जोडिएको दक्षिणी हुम्लामा नौ किमि सडकमा मोटरसाइकल चढेको एक हजार रुपैयाँ भाडा लिने गरेको पाइएको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्रबाट चंखेली गाउँपालिकाको सलीसल्लासम्म यात्रुुले मोटरसाइकल चढ्दा उक्त भाडादर तिर्नुपरेको हो। सर्केगार्डबाट सलीसल्ला मोटरसाइकलमा यात्रा गरेका पवन बुुढाले मोटरसाइकलवालाले मनलाग्दो भाडा लिने गरेको बताए। जबकि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकबाट निर्णय गरी […]

बन्चरेडाँडा जान फोहोरको ६५ किमि यात्रा

काठमाडौं, असार १० । काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङको भूबनोट उस्तै छ । निकटतालाई हेर्ने हो भने पनि काठमाडौँसँग नुवाकोट र धादिङ जोडिएका छन् तर काभ्रे र काठमाडौँको बीचमा अर्को जिल्ला भक्तपुर पर्छ तर काभे्रको जुठेल्नो नुवाकोट र धादिङ बन्दै आएको छ । करिब ६५ किलोमिटरको दूरीमा रहेको नुवाकोटका ल्यान्डफिल साइट नुवाकोटको सिसडोल तथा धादिङ र […]

साइकलमै ३८७ किमि  यात्रा गर्दै अभिनेता जोशी

अभिनेता, निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमि) लामो दूरी साइकलबाटै पूरा गर्ने भएका छन् । धुलिखेलमा रहेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउन लन्डन टु पेरिस यात्रा...

पाँचवर्षको उपलब्धि चार किमि सडक कालोपत्रे

स्याङ्जा-स्थानीय तह निर्वाचन २०७४ पछि स्याङ्जाको गल्याङ नगरपालिकाले पाँच वर्षमा चार किलोमिटर सडक कालोपत्रे गरेको छ । सो अवधिमा नगरभित्रका विभिन्न वडामा चार किलोमिटर सडक कालोपत्रे गरेको हो ।गल्याङ् नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार नगरपालिकाको वडा नं १ को बसिनडाँडादेखि सार्वजनिक माविसम्म १ किमि, वडा नं. २ को जिरोदेखि नयाँ मिलसम्म ९ किमि, ३ को गल्याङ […]

एमसीसी अनुमोदन भएसंगै ३१५ किमि लप्सीफेदी–बुटवल प्रसारण लाइन सुनिश्चित

काठमाडौं, फागुन १६ । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको अनुदान सहायता सम्झौता अनुमोदन भएसँगै ३१५ किमि लामो विद्युत् प्रसारण लाइन परियोजना निर्माण पनि सुनिश्चित भएको छ । यो सुनिश्चिताले विद्युत् विकास र त्यसको खपत व्यवस्थापनमा उल्लेख्य सुविधा प्राप्त हुने सरोकारवालाले बताएका छन् । मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए)नेपालले कार्यान्वयन गर्ने दुई परियोजनामध्ये चार सय […]

नाग्म–गमगडी सडकको ५२ किमि ग्राभेल

१० वटा पुल निर्माण र २० किमि पिच हुनेजुम्ला-नाग्म–गमगडी राजमार्गको ५२ किलोमिटर सडक ग्राभेल भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले वर्षांैदेखि अलपत्र रहेको जिरोदेखि १३ किमिसम्मको ग्राभेलको काम अगाडि बढाएपछि हालसम्म ५२ किमि सडक ग्राभेल सम्पन्न भएको हो ।जुम्ला कालिकोटको सीमा क्षेत्र नाग्मदेखि मुगुको गमगडीसम्म ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी राजमार्गको ५२ किमि सडक […]

तीन वर्षमा फास्ट ट्रयाक सक्न मुस्किल

समयमै नसकिए एक खर्ब ७५ अर्ब १९ करोडको आयोजनाको लागत अझै बढ्ने - लम्बाइ : ७२.५ किमि - सुरुङमार्ग : ६.४१ किमि  (महादेवडाँडा– ३.३५५ किमि, धेद्रे– १.६३०  किमि र लेनडाँडा– १.४३० किमि) - पुल : १०.५९...

कर्णाली करिडोरको १२२ किमि सडक हस्तान्तरण

कर्णालीको लाइफ लाइनका रूपमा रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सलिसल्लासम्मको १२२ किमि सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । निर्माणको जिम्मा लिएको सात वर्षमा नेपाली सेनाले निर्माणकार्य सकेर हस्तान्तरण गरेको हो ।कालिकोटको खुलालुदेखि हिल्सासम्म कुल २८१ किलोमिटर लम्बाइ रहेको कर्णाली करिडोरको १२२ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो । त्यसमध्ये बाँकी […]

रानीबास रौतापोखरी खण्डको ४ किमि सडक कालोपत्रे

उदयपुर जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरी जोड्ने त्रियुगा नगरपालिका–१५ स्थित रानीबासदेखि हुवाससम्मको ४ किमि सडक कालोपत्रे गरिएको छ । गाईघाट–दिक्तेल सडकले छोएको रानीबासदेखि रौतापोखरीसम्मको करिब १६ किमि सडकमध्ये ४ किमि सडक कालोपत्रे गरिएको हो ।हुवासदेखि डहरसम्मको करिब २ किमि सडक पनि कालोपत्रे गर्ने तयारी छ । अब बाँकी १० किमि सडक कालोपत्रे भए उदयपुर […]