काठमाडौं । जापानी कार निर्माता मित्शुवीसीले फुल इलेक्ट्रीक एसयूभी एयरट्रेक सार्वजनिक गरेको छ । कम्पनी अटो ग्वान्जाओमा एयरट्रेक सार्वजनिक गरेको हो । मित्शुवीसीको चिरपरिचीत ग्रिलको साथ बजारमा आएको यो एसयूभी निकै फ्रेस डिजाइनमा देखिन्छ । कम्पनीले यसको रेञ्ज पनि उत्कृष्ट अफर गरेको छ । ७० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्रयोग भएको यो एसयूभीलाई […]