काठमाडौं । भारतीय इलेक्ट्रीक स्टार्टअप कम्पनी सिंपल इनर्जीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्बजनिक गर्ने भएको छ । मे महिना नै कम्पनीले २३६ किलोमिटर रेन्ज दिने स्कुटर सार्वजनिक गर्ने भएको हो । सिंपल इनर्जीले मे महिनाको तेस्रो हफ्तामा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर (सिंपल वान) सार्बजनिक गर्ने बताएको हो । कम्पनीले गएको वर्षनै भारतीय बजारमा सिंपल वान […]