आउँदो वैशाख २३ गते ग्रन्थ ईभी स्कुटर सार्वजनिक हुने भएको छ । नेपाली डिजाइनमा चीनमा एसेम्बल भएको उक्त स्कुटर एफडी मोटर्सले सार्वजनिक गर्ने भएको हो ।
ग्रन्थ विद्युतीय स्कुटर नेपाली माटो सुहाउँदो रहेको कम्पनीका सीईओ सुजन ढुंगेलले जानकारी दिए । एफडी मोटर्सले नेपालमा एसेम्बल उद्योग निर्माण अन्तिम चरणमा पुर्याएको छ ।
पहिलो चरणमा एफडी मोटर्सले डिजाइन गरेर चीनमा...