६ दिनपछि सार्वजनिक हुँदै एथरको पावरफुल इलेक्ट्रीक स्कुटर

काठमाडौं । एथरले नयाँ प्रिमियम स्कुटर ६ दिनपछि सार्वजनिक गर्ने भएको छ । कम्पनीले जनवरी ६ देखि एथरको आधिकारिक बिक्री सुरू गर्ने भएको हो । कम्पनीले यसअघि नै एपेक्सको बुकिङ खुला गरिसकेको छ । एथर एपेक्स कम्पनीको सबैभन्दा तीव्र गतिमा कुद्न सक्ने स्कुटर हुनेछ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ भने यो […]

सम्बन्धित सामग्री

नाडा अटो शोमा सार्वजनिक हुँदै ४ नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा कम्तीमा चार नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक हुने भएका छन् । नाडा अटो शोमा भाग लिएका तीन कम्पनीले ४ मोडलका नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी गरेका हुन् । जिहो, एथर र गोगोरेले नयाँ स्कुटर सार्वजनिक गर्ने भएका हुन् । […]

एथरको सस्तो स्कुटर सार्वजनिक हुँदै, यस्तो छ मूल्य र फिचर

काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङग्रे साधन निर्माता कम्पनी एथर इनर्जीले नयाँ स्कुटर सार्बजनीक गर्ने भएको छ । कम्पनीले आगामी अप्रिल ६ तारिखमा भारतीय बजारमा आफ्नो नयाँ इलेक्ट्रीक स्कुटर एथर ‘रिज्टा’ सार्बजनिक गर्ने भएको हो । कम्पनीले सामाजिक संजालमा एक पोस्ट सार्वजनिक गर्दे अप्रिल ६ मा नयाँ स्कुटर आउने खुलासा गरेको हो । एथर रिज्टा […]

१ लाखभन्दा कम मूल्यमा सार्वजनिक हुँदै इलेक्ट्रीक डट वान

काठमाडौं । भारतको बैंग्लोर बेस्ड स्टार्टअप इलेक्ट्रीक स्कुटर निर्माता सिम्पल इनर्जीले १ लाखभन्दा कम मूल्यको स्कुटर ल्याउने भएको छ । कम्पनीले सिम्पल वान डट वान स्कुटर डिसेम्बर १५ मा सार्वजनिक गर्ने भएको हो । कम्पनीले केही समय अगाडि डट वान र सिम्पल डट वान दुवै नाम ट्रेडमार्क दर्ता गराएको थियो । कम्पनीले ल्याउने डट वानमा […]

नेपालमा सार्वजनिक हुँदै इलेक्ट्रीक स्पोर्टस मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । भारतीय स्टार्टअप इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू हुने भएको छ । केडिया अर्गनाइजेशनले अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू गर्न लागेको हो । प्रिमियम मोटरसाइकल उत्पादन गर्ने अल्ट्राभोइलेटको एफ-७७ मोडल नेपालमा बिक्री हुन लागेको हो । यसअघि कम्पनीले एम्पीयर ब्राण्डका इलेक्ट्रीक स्कुटर बिक्री सुरू गरेको थियो । कम्पनीले अल्ट्राभोइलेट एफ-७७ […]

यहि महिना सार्वजनिक हुँदै २३६ किलोमिटर रेन्ज दिने स्कुटर

काठमाडौं । भारतीय इलेक्ट्रीक स्टार्टअप कम्पनी सिंपल इनर्जीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्बजनिक गर्ने भएको छ । मे महिना नै कम्पनीले २३६ किलोमिटर रेन्ज दिने स्कुटर सार्वजनिक गर्ने भएको हो । सिंपल इनर्जीले मे महिनाको तेस्रो हफ्तामा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर (सिंपल वान) सार्बजनिक गर्ने बताएको हो । कम्पनीले गएको वर्षनै भारतीय बजारमा सिंपल वान […]

टीभीएसले बेच्यो १ लाख यूनिट इलेक्ट्रीक स्कुटर, नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । टीभीएस इन्डियाले १ लाख यूनिट टीभीएस आइक्यूव विक्री गरेको छ । कम्पनीले हालसम्म १ लाख यूनिट आइक्यूव विक्री गर्न सफल भएको हो । कम्पनीलृ २०२० को सुरुवातमा भारतीय बजारमा सार्वजनिक गरेको आइक्यूले २०२३ मार्चमा १ लाख यूनिटको माइलस्टोन पुरा गरेको हो । टीभीएस मोटर्सले इलेक्ट्रीक स्कुटर आईक्यूवको एसटी भेरियन्ट हालै सम्पन्न अटो एक्स्पो […]

यही महिना होन्डा एक्टिभाको इलेक्ट्रीक भर्सन सार्वजनिक हुँदै!

काडठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले नयाँ मोडल बजारमा ल्याउने भएसँगै इलेक्ट्रीक स्कुटर हुने चर्चा चुलिएको छ । कम्पनीले भारतीय मिडियालाई २३ जनवरीको लागि इन्भिटेसन पठाएको हो । उक्त इन्भिटेसनमा लेखिएको छ ‘गेट रेडि टू फाइन्ड अ न्यू स्मार्ट’ नयाँ स्मार्टका लागि तयार हुनुहोस् । योसँगै भारतीय मिडियाले होन्डा इन्डियाले इलेक्ट्रीक स्कुटर हुन सक्ने […]

भोलि सार्वजनिक हुँदै नयाँ इलेक्ट्रीक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी एनआइयूको नयाँ स्कुटर नेपालमा सार्वजनिक गर्ने भएको छ । एनआइयू इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी इको इन्फिनीटीले ‘गोभा जी ५’ स्कुटर भोलि बिहिवार सार्वजनिक गर्ने भएको हो । कम्पनीले सार्वजनिक गर्ने नयाँ स्कुटर भोलि नै १० जना ग्राहकलाई हस्तान्तरण गर्ने जानकारी दिएको छ । एनआइयू गोभा जी ५ मा […]