काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङग्रे साधन निर्माता कम्पनी एथर इनर्जीले नयाँ स्कुटर सार्बजनीक गर्ने भएको छ । कम्पनीले आगामी अप्रिल ६ तारिखमा भारतीय बजारमा आफ्नो नयाँ इलेक्ट्रीक स्कुटर एथर ‘रिज्टा’ सार्बजनिक गर्ने भएको हो । कम्पनीले सामाजिक संजालमा एक पोस्ट सार्वजनिक गर्दे अप्रिल ६ मा नयाँ स्कुटर आउने खुलासा गरेको हो । एथर रिज्टा […]