भेष्पा अप्रिलियाको नयाँ शोरुम टेकुमा, नयाँ स्कुटर नाडा अटाे शाेमा सार्वजनिक हुँदै

काठमाडौं । अप्रिलियाले नयाँ स्कुटर एसआर १६० को बीएस ६ भर्सन नेपालमा सार्वजनिक हुने भएको छ । भेष्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले यही भदौ २६ देखि हुने नाडा अटो शोमा उक्त स्कुटर सार्वजनिक भएको हो अप्रिलिया १६० मा सिगंल सिलिन्डर एफआइ बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस […]