हिरोको नयाँ स्कुटर यहि महिना सार्वजनिक हुँदै, होन्डा डिओसँग प्रतिस्पर्धा

काठमाडौं । हिरो मोटोकर्पले नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले ११० सीसी क्षमताको ‘जुम’ नामबाट स्कुटर बजारमा ल्याउने भएको हो । कम्पनीले जनवरी ३० मा जुम ११० सार्वजनिक गर्ने भएको हो । कम्पनीले एक टिजर सार्वजनिक गर्दै जम सार्वजनिक गर्ने बताएको हो । कम्पनीले ११० सीसी सेग्मेन्टमा मेष्ट्रो विक्री गर्दै आएको छ भने जुमलाई […]

सम्बन्धित सामग्री

हिरोको नयाँ इलेक्ट्रीक स्कुटर ‘भी-२’ तीन भेरियन्टमा सार्वजनिक, रेन्ज १६५ किमी

काठमाडौं । हिरो मोटोकर्पको सहायक कम्पनी भीडाले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भी-२ नामबाट ल्याएको स्कुटर भारतमा सार्वजनिक भएको हो । हिरो मोटोकर्पले ९६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) सुरुवाति मूल्य तोकेर भी २ सार्वजनिक गरेको छ । कम्पनीले भिडा भी-२ को वेस भेरियन्टमा २.२ किलोवाट क्षमताको ब्याट्री दिएको छ । उक्त […]

हिरोको इलेक्ट्रिक स्कुटर ‘भिडा-भी १’ सार्वजनिक

काठमाडौं । अन्ततः हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पको ई-स्कुटरको नाम भिडा-भी १ राखिएको छ । कम्पनीले यसलाई शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा उपलब्ध छ । एउटा भिडा-भी १ प्लस र अर्को भिडा-भी १ प्रो हो । कम्पनीका यी ई-स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भएको छ । कम्पनीले ल्याउन लागेको पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेमबाट आउने भएको हो । हिरोले सार्वजनिक गर्ने भिडा ब्राण्डमा उत्पादन हुने इलेक्ट्रीक दुई पाङ्ग्रे साधन भारतमा मात्रै सिमित हुने छैन । कम्पनीले यसलाई यूरोपदेखि […]

डाउन पेमेन्ट गर्नु नपर्ने हिरोको स्कीम

काठमाडौं । हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम)ले डाउन पेमेन्ट बीना नै हिरोको कुनै पनि मोटरसाइकल तथा स्कुटर दिने स्कीम संचालन गर्ने भएको छ । कम्पनीले चैत २१ र २२ गते काठमाडौंको सल्लाघारीमा एक्सचेन्ज मेला आयोजना गर्ने तयारी गरेको छ । कम्पनीले एक्सचेन्ज क्याम्पमा नै नयाँ एक्सपल्स २०० फोर भी मोडल पनि सार्वजनिक गर्ने […]

‘भिडा ब्राण्ड नेम’मा हिरोको पहिलो इलेक्ट्रीक स्कुटर

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १, जुलाई २०२२ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेममा सार्वजनिक गर्ने भएको हो । हिरो मोटोकर्प र हिरो इलेक्ट्रीक बीच नामको विषयलाई लिएर कानुनी लडाई चलिरहेकै समयमा हिरो मोटोकर्पले भिडा ब्राण्ड नेममा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन ल्याउन लागेको हो । हिरो मोटोकर्पको […]

क्रुजर कन्ट्रोल फिचरसहित हिरोको नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रीकले स्मुथ राइडिङ एक्सपिरियन्सको लागि नयाँ फिचरका साथ ‘अल न्यू अप्टीमा’ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले हिरो इलेक्ट्रीक अप्टीमामा क्रुज कन्ट्रोल फिचरसहित सार्वजनिक गरेको हो । कम्पनीले हिरो अप्टीमा एचएक्सको मूल्य ५५ हजार ५८० भारतीय रुपैयाँ निर्धारण गरेको छ । चालकलाई आरामदीय अनुभव प्रदान […]

हिरोको ‘माएस्ट्रो एज ११०’ सार्वजनिक

काठमाडौँ– मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ। हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो। यस नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरु उपलब्ध गराउने […]

सन् २०२२ मा हिरोको पहिलो विद्युतीय स्कुटर सार्वजनिक हुने

सन् २०२२ को पहिलो त्रैमासिक, जनवरी-मार्चसम्ममा  कम्पनीले नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको भारतीय अटो वेभसाइट मोटोरोइड्सले लेखेको छ।

हिरोको नयाँ मोटरसाइकल तथा स्कुटर बजारमा

हिरोका नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक भएको छ । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले नयाँ मोटरसाइकल र स्कुटर बजारमा ल्याएको हो । ग्लामर एसभी मोटरसाइकल नयाँ अवतारमा र ड्युएट स्कुटर परिष्क्रित मोडलमा ल्याइएको कम्पनीले जनाएको छ ।