५० हजार भन्दा कम झिक्न नपाउने कसले भन्यो, त्यस्तो भए कारवाही गर्दछौं – गर्भनर अधिकारी
काठमाडौं / बैंकबाट ग्राहकले आफ्नो ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुँदै नभएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् । यस्तो निर्देशन
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी गर्ने बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गर्भनर अधिकारीले अर्थसचिव कृष्णहरी पुष्कर स्वदेश फर्किएपछि मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी गर्ने जानकारी दिएका हुन् । उनले राष्ट्र बैंक एक्लै अघि नबढ्ने भन्दै अर्थमन्त्रालयसंगको समन्वयको आधारमा नै अघि बढ्ने जिकिर गरे […]
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार ७ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी भनिएका गर्भनर अधिकारी नै भएको दावी गर्दै पदमुक्तको माग गरेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारी एम अधिकारीको नामबाट […]
The post गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं: एम अधिकारी र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एउटै व्यक्ति हुन कि फरक? यसैको वरिपरि अहिले चर्चा छ।
सत्ता गठबन्धन गर्भनर अधिकारी नै एम अधिकारी भएको दाबी गरिरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बचाउ गरिरहेको छ।
गठबन्धन दलका सांसदहरुले एम अधिकारी महाप्रसाद अधिकारी भएको र उनी एमालेको…
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अस्वभाविक आयातलाई न्यूनीकरण गरेर आगामी दिनमा हुने आर्थिक समस्याको संकट टार्न अहिले नै चनाखो बन्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समयमै आयात घटाएर आर्थिक संकटबाट बच्नुपर्ने बताएका हुन् ।‘ठूलो स्रोत आयातबाट बाहिर गएको हुनाले पनि बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको हो,’ उनले भने, ‘अहिले देखिएको समस्या नेपालको मात्र नभई विश्वका अधिकांश राष्ट्रहरुमा देखिएको छ । गर्भनर अधिकारीका अनु
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर्किएका हुन् । सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको थियो । सरकारको उक्त निर्णयविरूद्धमा अधिकारी सर्वोच्च अदालत गएका थिए । न्यायाधीश हरि फुयालको एकल इजलासले अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वय […]
The post कुनै पूर्वाग्रह राखेर काम गर्दैनौंः गर्भनर अधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक.
गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक ‘ड्यामेज’ हुनबाट जोगिएको बताएका छन् । सर्वोच्च अदालतले पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि प्रतिक्रिया दिँदै गर्भनर अधिकारीले केन्द्रीय बैंक ‘ड्यामेज’ हुनबाट जोगिएको बताएका हुन् ।‘सर्वोच्च अदालतले राष्ट्र बैंक ‘ड्यामेज’ हुनबाट जोगाएको छ,’ उनले रातोपाटीसँग भने, ‘सर्वोच्चको आजको आदेशले नेपालमा नजिर स्थापित गरेको छ । यसले पछिसम्म सहज हुन्छ ।’ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गर्भनर
देशको अर्थतन्त्र धरासायी बनाएको र कार्यक्षमता अभाव भएको आरोप लगाउँदै सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेको छ । सरकारले जाँचबुझ समिति बनाएपछि गर्भनर अधिकारी शुक्रबारदेखि स्वतः निलम्बनमा परेका छन् ।विहीबार बसेको मन्त्रिपरिषद बैठकले गभर्नरमाथि छानविन गर्ने निर्णय गरेको थियो । देशको अर्थतन्त्र धरासायी हुँदै गएको र गभर्नर अधिकारीमा कार्यक्षमताको अभाव देखिएको सरकारको आरोप छ ।स्वायत्त संस्थाका रुपमा रहेको नेपाल राष्ट्र बैंकका गभर्नरलाई सरकारले कसरी हट
काठमाडौँ – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय कारोबार विद्युतीय प्रणालीबाट गर्दा विनाधितो ऋण दिन सकिने बताएका छन्। काठमाडौँको नक्सालस्थित भाटभटेनीमा बिहीबार क्यूआर कोड कारोबारको उद्घाटन गर्दै गर्भनर अधिकारीले भने, ‘तपाईहरुले क्युआर कोड तथा विद्युतीय माध्यमबाट कारोबार गर्दा पारदर्शी हुन्छ। बैंकलाई पनि तपाईंको वित्तीय हैसियतका बारेमा जानकारी हुन्छ। तपाईको वित्तीय हैसियत मापन गर्ने र […]
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैंमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताएका छन् ।गर्भनर अधिकारीले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको बताए । डिजिटलाईजेशनलाई कसरी अगाडी बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ एउटा पाटो हुने अपेक्षा रहेको बताए ।बैंक तथा वित्तीय संस्थाले समयको मागअनुसारको […]