काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार ७ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी भनिएका गर्भनर अधिकारी नै भएको दावी गर्दै पदमुक्तको माग गरेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारी एम अधिकारीको नामबाट […]
The post गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल appeared first on राजधानी राष्ट्रिय दैनिक.