शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी हुन्छ : गर्भनर अधिकारी

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी गर्ने बताएका छन् ।  सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गर्भनर अधिकारीले अर्थसचिव कृष्णहरी पुष्कर स्वदेश फर्किएपछि मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी गर्ने जानकारी दिएका हुन् । उनले राष्ट्र बैंक एक्लै अघि नबढ्ने भन्दै अर्थमन्त्रालयसंगको समन्वयको आधारमा नै अघि बढ्ने जिकिर गरे […]