प्रहरीको निगरानीमा मिटरब्याजी: डिआइजी किरण बज्राचार्य

बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण बज्राचार्यले मिटर ब्याजी धन्दा चलाउने प्रहरीका विशेष निगरानीमा रहेको बताएकी छिन्। मिटर ब्याजी र गुणगर्दी नियन्त्रण प्रहरीको पहिलो प्राथमिकतामा रहेको उनले बताइन्।...

सम्बन्धित सामग्री

सुन तस्करीबारे सिआइबी प्रमुख, राजस्वका महानिर्देशक र गोरेसँग छुट्टाछुट्टै बयान

काठमाडौँ : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिने काम जारी राखेको छ।पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, एआइजी किरण बज्राचार्य, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना र मातहतका अधिकारी तथा ३३ किलो सुन प्रकरणका चूडामणि उप्रेती ‘गोरे’सँग पनि बयान लिएको छ। आयोगले उनीहरूसँग छुट्टाछुट्टै भेटेर बयान लिएको जनाइएको छ। आयोगका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारबाट झिकाएर चूडामणि उप्रेती ‘गोरे&r

१०० किलो सुन प्रकरण : अब सिआइबीले गर्ने भयो थप अनुसन्धान

काठमाडौं : एक क्वीन्टल सुन तस्करी प्रकरणबारे अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम उक्त घटनामा सिआइबीले अनुसन्धान गर्न लागेको हो। त्यस विषयमा हिजो राति प्रधानमन्त्री दाहालले  गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सिआइबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंग

निर्णायक र हस्तक्षेपकारी भूमिकामा महिला प्रहरी

काठमाडौं । एक दशक अघिसम्म महिला सहभागिताका हिसाबले प्रहरीको उच्च अधिकारीमा शिला खोज्नुपर्ने अवस्थाको अन्त्य मात्र भएको छैन, प्रहरी इतिहासमा पहिलो पटक तीन महिला प्रहरी एआईजी भएका छन् । त्यसो त ३० औं आईजिपी नियुक्तिमा महिला प्रहरी एआइजी किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रहरी संगठनभित्रको महिला सशक्तिकरण अरु फौजी संगठनका लागि पनि अनुकरणीय बनेको छ […]

पहिलो पटक सीआईबीको कमाण्ड महिला प्रहरीको काँधमा, कति चम्किन सक्लिन् किरण?

काठमाडौं : नेपाल प्रहरीको नेतृत्व प्रतिस्पर्धामा सबैभन्दा माथिल्लो सिढींसम्म पुग्न सफल किरण बज्राचार्य दुई दिनयता सीआईबीको कमाण्ड सम्हाल्दै छिन्। कुनै समय डीआईजीको दरबन्दी रहेको व्यूरो अहिले भने एआईजीको कमाण्डमा चल्छ। र, त्यसको नेतृत्वमा पहिलो पटक महिला प्रहरी अधिकृत पुगेकी छिन्। नेपाल प्रहरीमा अनुसन्धानका हिसाबले विशेष रुपमा हेरिने व्यूरो हो, केन्द्रीय अनुसन्धान व्यूरो अर्थात् सीआईबी।…

को बन्दैछ नयाँ आइजीपी ?

काठमाडौं । नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नुहुनेछ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति हुनुभएको […]

को बन्दैछ आइजिपी ?

–नारायण ढुङ्गाना/ नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नुहुनेछ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति हुनुभएको […]

चैत ११ पछि आइजिपी को ?

काठमाडौ, चैत ७ । सरकारले पाँचजना नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ। बढुवा समितिले फागुन २६ गते बढुवा सिफारिस गरेका पाँचैजना डिआइजीलाई सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा हुने एआइजीमा क्रमशः बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। जसमध्ये कुँवर, […]

१७ डीआईजीको पदस्थापन, ट्राफिकमा मीरा चौधरी

गृह मन्त्रालयले बढुवा भएका १७ जना डीआईजीको पदस्थापन गरेको छ । प्रदेश–१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकीमा रामदत्त जोशी र  कर्णालीमा पोषराज पोखरेललाई पदस्थापन गरिएको छ । डीआईजी मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरेर काज सरुवा गरिएको छ । चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले डीआईजी पदस्थापनको निर्णय गरेका हुन् । डी

नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज (आइतबार) प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आइजिपी धीरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । बढुवा समितिले यही असार १७ गते एसएसपी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर […]

ललितपुको प्रहरी प्रमुखमा पोखरेल

ललितपुर, ५ मंसिर । महानगरीय प्रहरी प्रमुख ललितपुरका प्रहरी परिसर प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुखमा यज्ञ विनोद पोखरेललाई पठाएको हो । पोखरेल भन्दा अगाडी ललितपुरमा एसएसपी किरण बज्राचार्य थिइन् । मंसिर ७ गतेबाट लागु हुनेगरी एसएसपी सरुवा गरेको ललितपुरले जनाएको छ ।