निर्णायक र हस्तक्षेपकारी भूमिकामा महिला प्रहरी

काठमाडौं । एक दशक अघिसम्म महिला सहभागिताका हिसाबले प्रहरीको उच्च अधिकारीमा शिला खोज्नुपर्ने अवस्थाको अन्त्य मात्र भएको छैन, प्रहरी इतिहासमा पहिलो पटक तीन महिला प्रहरी एआईजी भएका छन् । त्यसो त ३० औं आईजिपी नियुक्तिमा महिला प्रहरी एआइजी किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रहरी संगठनभित्रको महिला सशक्तिकरण अरु फौजी संगठनका लागि पनि अनुकरणीय बनेको छ […]