को बन्दैछ नयाँ आइजीपी ?

काठमाडौं । नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नुहुनेछ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति हुनुभएको […]

सम्बन्धित सामग्री

कुँवरलाई आइजीपी बनाउन देउवाको फोन प्रचण्डलाई

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक(आइजीपी)मा बसन्त बहादुर कुवँरलाई नियुक्त गर्न दबाब दिएका छन्। सभापति देउवाले आइजीपी टुङ्गयाउन मन्त्रिपरिषद्‍ बैठकबस्नु अघि प्रधानमन्त्री दाहाललाई फोन गर्दै नयाँ आइजीपीमा कुँवरलाई नियुक्त गर्न भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर माओवादीका केही नेताहरु एमालेनिकट मानिने श्यामलाल ज्ञवालीलाई आइजीपी नियुक्त गर्न लागीपरिरहेका छन्। आज […]

सिंहको आइजीपी नियुक्तिविरुद्धको रिटको फैसला नआउँदै एआइजी पोखरेल घर जानसक्ने

काठमाडौं, १३ असार । महान्यायाधिवक्ता खम्बबहादुर खातीले आइजीपी बढुवामा जेष्ठता नै नियुक्तिको उपयुक्त आधार नठरिनसक्ने जिकिर गरेका छन् । धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि सुनुवाई गर्दै खातीले आइजीपी नियुक्तिको आधारहरु कार्यक्षमता, कार्यकुशलता पनि रहेको भन्दै जेष्ठता नै मुख्य आधार नठहनिनसक्ने जिकिर गरेका हुन् । आइजीपीमा सिंहलाई नियमसंगत […]

वरियता मिचेर प्रहरी आइजीपी बनाएकोप्रति शेखर कोइरालाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले वरियता मिचेर नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी ) नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ । कोइरालाले सामाजिक संजाल ट्वीटर मार्फत असन्तुष्टि जनाउनु भएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई आइजीपी नबनाई तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आइजीपी बनाउने […]

अबको मन्त्रिपरिषद बैठकले कस्लाई बनाउला आइजीपी ?

काठमाडौं, १६ वैशाख । नेपाल प्रहरीले अबको मन्त्रिपरिषदबाट नयाँ आइजीपी पाउने भएको छ । १९ वैशाखबाट वर्तमान आइजीपी शैलेश थापा क्षेत्री सेवानिवृत्त हुने निश्चित भएसँगै नयाँ आइजीपी पाउने भएको हो । नयाँ आइजीपी बनाउन सरकारले गृहकार्य थालिसकेको छ । यसका लागि प्रहरी नियमावली अनुसारको मूल्यांकन गृहमा पठाएर त्यहाँबाट मन्त्रिपरिषद्मा पुग्नेछ । मन्त्रिपरिषदले आइजीपी नियुक्त गर्नेछ […]

सशस्त्रमा राजु अर्याल अबको आइजीपी

काठमाडौं, ४ वैशाख । सशस्त्र प्रहरी बलमा राजु अर्यालले २० वैशाखबाट सशस्त्रको कमाण्ड सम्हाल्ने निश्चितप्रायः भएको छ । उनलाई सशस्त्रको एआइजीमा बढुवा सिफारिश गरेसँगै आइजीपी बन्ने निश्चितप्रायः भएको हो । अर्याल आफ्नो ब्याचीमा एकमात्र एआइजी हुनेछन् । आइजीपी पुष्पराम केसीले ३० वर्षे सेवावधि पूरा गरी १९ वैशाखमा सेवानिवृत्त हुने भएका छन् । उनकै ब्याची अर्का […]

केसी १९ दिनका लागि सशस्त्रका आइजीपी

खनाल महानिरीक्षक भएको चार वर्ष नपुगेको भए हालका आइजीपी केसी अतिरीक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकास पाउनुहुन्थ्यो, तर ससस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि पनि अनिवार्य अवकास हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो ।

घर जाँदै गरेका आइजीपी (फोटोफिचर)

काठमाडौं, २८ चैत्र । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल एउटै ब्याची हुन् । नेपाल प्रहरीमा सँगै इन्स्पेक्टरमा भर्ना भएका दुवै सेवानिवृत्त हुँदैछन् । क्षेत्री खनालभन्दा २१ दिन पछि सम्म सेवामा रहनेछन् । कारण हो खनाल आइजीपी भएको ४ वर्ष पूरा भएको छ । सशस्त्र प्रहरी नियमावलीमा ४ वर्ष […]

धीरजप्रताप सिंहलाई आइजीपी बनाउन बाटो खुलाइएको हो ?

काठमाडौं, १७ चैत्र । नेपाल प्रहरीमा भावी आइजीपीको दौड रोचक बनेको छ । आज मन्त्रिपरिषदले डिआइजीहरुमध्येबाट धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवाको निर्णय गरेपछि आइजीपीको दौडमा चारजना देखिएका छन् । त्यसो त आज बढुवा हुनेमा वसन्त पन्त पनि छन् । तर, उनी आइजीपी सैलेश थापा क्षेत्रीका ब्याची हुन् । १९ वैशाख २०७९ मा क्षेत्रीसँगै […]

देउवाले आइजीपी चलाउलान् ?

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा २०७४ सालमा आइजीपी प्रकरणमा विवादमा परे । उनले तत्कालीन डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउन खोज्दा पहिलो नम्बरका तत्कालीन डिआइजी नवराज सिलवालले प्रश्न उठाए । उनी अदालतसम्म पुगे । आइजीपी प्रकरणका नामले चर्चित यो घटनामा चन्द पनि आइजीपी बन्न पाएनन् । दोस्रो नम्बरका डिआइजी प्रकाश अर्यालको भाग्योदय भयो । […]

‘आइजीपी बन्न’ सिलवाल, अर्याल, चन्द र भण्डारी ‘भारतीय दूतावास छिरेको’ खुलासा

काठमाडौं, १९ असोज । नेपाल प्रहरीको २६औं आइजीपी नियुक्ति सबैभन्दा विवादास्पद भएको थियो । त्यतिबेला डिआइजीबाट सिधै आइजीपी नियुक्त भएका थिए । प्रतिष्पर्धामा ४ जना थिए । डिआइजी बढुवा हुँदा नवराज सिलवाल पहिलो नम्बरमा थिए । दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा जयबहादुर चन्द र चौंथोमा बमबहादुर भण्डारी थिए । सिलवाल र चन्दबीच चर्को प्रतिष्पर्धा चलेको थियो […]